कोरोना संक्रमणबाट बेलायतमा फेरि अर्का भूपू गोरखाको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कोरोना संक्रमणबाट बेलायतमा फेरि अर्का भूपू गोरखाको निधन

सारांश

  • लण्डन।
  • कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।
  •  स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो।

लण्डन। कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए। चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
नेपालले टर्की पठायो राहत सामग्री
नेपालले टर्की पठायो राहत सामग्री
नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा  व्यंग्य ,
नारायणकाजि श्रेष्ठप्रति बाबुरामको कडा व्यंग्य ,
धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
डिएसपी केसीको बयानः एक पटक अगाडी आएर कुरा गर, तिम्रो लागी हामी छौ
डिएसपी केसीको बयानः एक पटक अगाडी आएर कुरा गर, तिम्रो लागी हामी छौ
राहत प्याकेजसहित आज प्रधानमन्त्रीले राष्ट्रको नाममा संबोधन गर्दै
रियल मड्रिडले सार्वजनिक गर्यो बेच्ने १३ खेलाडीको सूची
रियल मड्रिडले सार्वजनिक गर्यो बेच्ने १३ खेलाडीको सूची
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

तपाईंले छुटाउनुभयो कि?