कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता आचार्यले लिए सपथ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०८०
|
|
४९ पटक हेरिएको
Shares
कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता आचार्यले लिए सपथ

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन् ।
  • सोमबार प्रदेश प्रमुख प्रशुराम खापुङले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

काठमाडौं । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख प्रशुराम खापुङले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सोमवार नै विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका निमित्त मुख्य न्यायाधिस दिनेश प्रसाद यादवले नवनियुक्त मुख्य न्यायाधिवक्ता आचार्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

भाद्र २४ गते मुख्य न्यायाधिवक्ता बुद्धि बहादुर कटुवालले राजीनामा दिएपछि आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
भ्रष्टाचारी र अपराधीले किन राजनीतिमा अवसर पाउँछन् ?
रोल्पाबाट खाता खोल्यो कांग्रेसले  , सुकीदह-१ मा प्यानलै विजयी
रोल्पाबाट खाता खोल्यो कांग्रेसले , सुकीदह-१ मा प्यानलै विजयी
डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम
डोटीमा बास र निगालोबाट सामग्री बनाउन तालिम
चुनाव जित्ने ओलीको १८ बुँदे आधार
चुनाव जित्ने ओलीको १८ बुँदे आधार
तिब्बती धर्मगुरु दलाई लामाले किन माफी मागे ?
तिब्बती धर्मगुरु दलाई लामाले किन माफी मागे ?
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
स्थानीय तहको मिश्रित मोडेल र अप्ठ्यारा सजिला पाटा
स्थानीय तहको मिश्रित मोडेल र अप्ठ्यारा सजिला पाटा
भागेकी पत्नी विरुद्ध मुद्दा हाल्न बेलायत पुगे युएईका शेख
भागेकी पत्नी विरुद्ध मुद्दा हाल्न बेलायत पुगे युएईका शेख
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन