गाइ काटेको आरोपमा गुल्मीबाट चार जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ५, २०७९
|
|
४८ पटक हेरिएको
Shares
गाइ काटेको आरोपमा गुल्मीबाट चार जना पक्राउ

सारांश

  • काठमाडौ  ।
  • गाइ काटेको आरोपमा गुल्मीमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • गोप्य सुचनाको आधारमा प्रहरीले मालिका गाउँपालिका वडा नम्वर २ बाट ४ जनालाई पक्राउ गरेको हो ।

काठमाडौ  । गाइ काटेको आरोपमा गुल्मीमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा प्रहरीले मालिका गाउँपालिका वडा नम्वर २ बाट ४ जनालाई पक्राउ गरेको हो ।
गाइ काटदै गरेको भन्ने सुचना प्राप्त भएपछि शुक्रबार पौदी अमराई चौकीको टोली मालिका गाउँपालिका वडा नम्वर २ मा पुगेको थियो । प्रहरीले गाई काट्दै गरेको अवस्थामा २२ वर्षीय रमेश विक, २८ वर्षीय महलाल विक, ६१ वर्षीय टोपबहादुर रसाइली र ३५ वर्षीय तारा विकलाई शुक्रबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनीहरुलाई मुलुकी अपराध संहिताको दफा २८९ अनुसार पशुपंक्षी सम्बन्धी कसुरको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस क्षेत्रमा पहिलेदेखि नै गाई काट्ने गरेका घटनाहरु सार्वजनिक हुने गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वार्षिक तीन करोड घनफिट काठ आपूर्ति कसरी सम्भव हुन्छ ?
वार्षिक तीन करोड घनफिट काठ आपूर्ति कसरी सम्भव हुन्छ ?
गुगलमा ‘इडियट’ खोज्दा ट्रम्पका फोटा !
चरम गुटबन्दीका कारण काङ्ग्रेसको भविष्य सङ्कटमा : डा. काेइराला
चरम गुटबन्दीका कारण काङ्ग्रेसको भविष्य सङ्कटमा : डा. काेइराला
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प
खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प
गिलास लिन गएको भाइ बचाउन खोज्दा दिदीको मृत्यु, भाइ बेपत्ता
गिलास लिन गएको भाइ बचाउन खोज्दा दिदीको मृत्यु, भाइ बेपत्ता
लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध
लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध
रुट परमिट नभएका टिपर चालकले प्रहरीलाई १ सय घुस दिन खोज्दा…
रुट परमिट नभएका टिपर चालकले प्रहरीलाई १ सय घुस दिन खोज्दा…
इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !
४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !