गौरीको जन्म दिनमा शाहरुख खान गायब!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
गौरीको जन्म दिनमा शाहरुख खान गायब!

सारांश

  • बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खानले सोमबार आफ्नो ४८ औं जन्म दिन मनाइन्।
  • गौरीले आफ्नो जन्म दिन केही साथीलाई भेला पारेर मनाएको भारतीय संचारमाध्मयले जनाएका छन्।
  • तर, अचम्मको कुरा के छ भने जन्म दिन मनाइ रहँदा गौर रिसाएकी देखिएको छ।

बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खानले सोमबार आफ्नो ४८ औं जन्म दिन मनाइन्। गौरीले आफ्नो जन्म दिन केही साथीलाई भेला पारेर मनाएको भारतीय संचारमाध्मयले जनाएका छन्। तर, अचम्मको कुरा के छ भने जन्म दिन मनाइ रहँदा गौर रिसाएकी देखिएको छ। जन्म दिन मनाएको फोटो सार्वजनिक भएका छन् जुन फोटोमा गौरी रिसाएकी देखिएको छ। फोटोमा गौरीले कसैलाई फोनमा गाली गरिरहेकी जस्तो देखिएको छ। यद्यपी उनी किन र कोप्रति रिसाएको भन्ने पुष्टि भने हुन सकेको छैन।

गौरीको जन्म दिनको कार्यक्रममा उनका कान्छा छोरा अबराम मात्रै देखिएका छन्। गौरीको जन्म दिनमा शाहरुख खान, उनका छोरा आर्यन र छोरी सुहाना समेत थिएनन्। जन्म दिनमा गौरी खानले लामो स्कर्ट चेक सर्ट लगाएकी थिइन्। जतिबेला उनको फोटो खिचियो त्यतिबेला उनी फोनमा कसैलाई गाली गरिरहेकी थिइन्। गौरी खान शाहरुख खानकी पत्नी हुनुका साथै प्रोड्यूसर तथा इन्टिरियर डिजाइनर पनि हुन्। शाहरुख खानले आफ्नो सफलताका पछि गौरीको हात रहेको स्वीकार गरेका छन्।

शाहरुद खान र गौरी सुरुमा प्रेम गर्थे। उनीहरु विवाह गर्न चाहन्थे तर उनीहरुको धर्म फरक थियो। त्यही कारण दुवैका घर परिवारले यो विषयमा गम्भीर आपत्ति जनाए। शाहरुख खानले गौरीका परिवारलाई फकाउन निकै मेहनत गरे, अनि अन्तिममा सफल पनि भए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपाललाई हराएका झक्कुले भिमसेनलाई हराउन सकेनन्
माधव नेपाललाई हराएका झक्कुले भिमसेनलाई हराउन सकेनन्
रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु
रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
सुनको मुल्यमा बृद्धि, कतिमा हुँदैछ कारोवार
सुनको मुल्यमा बृद्धि, कतिमा हुँदैछ कारोवार
आज साउन ६ गते: कहाँ के-के घटना घटे ?
आज साउन ६ गते: कहाँ के-के घटना घटे ?
श्रीमानको कुटाईबाट गोदावरी नगरपालिकाकी उपमेयर मुना अघिकारी घाइते
श्रीमानको कुटाईबाट गोदावरी नगरपालिकाकी उपमेयर मुना अघिकारी घाइते
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
ओली नेत्तृत्वको सरकारले गुमेको भूभाग फिर्ता ल्याउँछः एकनाथ ढकाल
ओली नेत्तृत्वको सरकारले गुमेको भूभाग फिर्ता ल्याउँछः एकनाथ ढकाल
व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन
व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन

तपाईंले छुटाउनुभयो कि?