धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा
सारांश
- २२ मंसिर, धनकुटा ।
- स्थानीय चुनावमा एमालेले क्लिन स्वीप गरेको धनकुटा जिल्लामा पनि मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ ।
- पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले अग्रता लिइरहेका छन् भने उनलाई राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापाले पछ्याइरहेका छन् ।
२२ मंसिर, धनकुटा । स्थानीय चुनावमा एमालेले क्लिन स्वीप गरेको धनकुटा जिल्लामा पनि मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले अग्रता लिइरहेका छन् भने उनलाई राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापाले पछ्याइरहेका छन् ।
शुक्रबार साँझसम्मको परिणाम अनुसार एमालेका राजेन्द्र राईले ११८६ मत पाएका छन् भने राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापाले ९८४ मत पाएका छन् ।
अहिले चौवीसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाको मतगणना भइरहेको छ ।
प्रदेशसभातर्फ ‘क’ मा कांग्रेसका रुपनारायण श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले ५९४ मत ल्याउँदा एमालेका इन्द्रमणि पौडेलले ५२६ मत पाएका छन् ।
प्रदेश ‘ख’ मा एमालेका निरन राईले ५८९ मतका साथ अग्रता लिएका छन् । त्यहाँ संघीय समाजवगादी फोरमका अर्जुन थापाले २४५ म पाएका छन् ।
(Ambien)
प्रतिक्रिया