चौसठ्ठी खसीबोका नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
चौसठ्ठी खसीबोका नियन्त्रणमा

सारांश

  • वडादशैँ र तिहार नजिकिएसँगै बाँके जिल्लामा विभिन्न नाकाहरुबाट प्रशासनको आँखा छलेर अवैध धन्दा गर्ने समूह सक्रियरूपमा लागिपरेका छन् ।
  • बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अवैधरूपमा नेपाल भित्र्ययाइएका ठूलो मात्रामा खसीबोका नियन्त्रणमा लिएको छ ।
  • बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा राखिएका ६४ खसीबोका प्रहरीले बरामद गरेको हो ।
वडादशैँ र तिहार नजिकिएसँगै बाँके जिल्लामा विभिन्न नाकाहरुबाट प्रशासनको आँखा छलेर अवैध धन्दा गर्ने समूह सक्रियरूपमा लागिपरेका छन् । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अवैधरूपमा नेपाल भित्र्ययाइएका ठूलो मात्रामा खसीबोका नियन्त्रणमा लिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा राखिएका ६४ खसीबोका प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार नियमित जाँचका क्रममा ६४ खसीबोका नियन्त्रणमा लिइएको खसीको मूल्य रु पाँच लाख बराबरको रहेको बताउनुभयो ।

नियन्त्रणमा लिइएको खसी तथा ट्रक चालक कृष्णप्रसाद पराजुलीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको जानकारी दिनुभयो । यसरी अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो नियन्त्रणमा लिने गरेको छ । करीब दुई साताअघि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका रु तीन लाख २० हजार मूल्यका ३९ खसीबोका राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज
अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज
क्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पायो
झापामा निजी वन लगाउनेको संख्या बढ्दै
झापामा निजी वन लगाउनेको संख्या बढ्दै
कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल
कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल
मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ११ जना बेपत्ता
मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ११ जना बेपत्ता
डा कोइराला भन्छन् : श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ
डा कोइराला भन्छन् : श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ
नेता देखि पूर्व राजासम्मको रहस्यमय दिल्ली दौड
नेता देखि पूर्व राजासम्मको रहस्यमय दिल्ली दौड
प्रचण्डको टाउकाको मुल्य तोक्नेहरूले हामिले अहिले जुत्ता लगाउँदा सहन सकेका छैनन्:  प्रधानमन्त्री ओली
प्रचण्डको टाउकाको मुल्य तोक्नेहरूले हामिले अहिले जुत्ता लगाउँदा सहन सकेका छैनन्: प्रधानमन्त्री ओली
उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट
उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट
What Is Casual Internet dating?

तपाईंले छुटाउनुभयो कि?