जनकपुरधाम–२ मा काँग्रेसको प्यानल विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
४४ पटक हेरिएको
Shares
जनकपुरधाम–२ मा काँग्रेसको प्यानल विजयी

सारांश

  • जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ ।
  • सो वडामा काँग्रेसका शिवकुमार साह ६११ मत ल्याएर निर्वाचित भएका हुन् ।
  • उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २९५, नेकपा एमालेका सन्तोषकुमार साहले १५७ मत ल्याएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ । सो वडामा काँग्रेसका शिवकुमार साह ६११ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २९५, नेकपा एमालेका सन्तोषकुमार साहले १५७ मत ल्याएका छन् ।

त्यस्तै काँग्रेसबाटै महिला सदस्यमा सितादेवी साह ५५८, दलित महिला सदस्यमा धनेश्वरीदेवी मुखिया ५५३, सदस्य अमितकुमार साह ४९९, महेश खत्वे ४२३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ । यसअघि वडा नम्बर १ मा पनि काँग्रेस नै निर्वाचित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
बसको ठक्करबाट दुई जनाको मृत्यु
बसको ठक्करबाट दुई जनाको मृत्यु
प्रदेशसभाको ३२६ स्थानको नतिजा सार्वजनिक, कुन प्रदेशमा कस्को कति ? सूचीसहित
प्रदेशसभाको ३२६ स्थानको नतिजा सार्वजनिक, कुन प्रदेशमा कस्को कति ? सूचीसहित
स्वास्थ्य शिबिरमा ४०० जनाको निशुल्क स्वास्थ्य परिक्षण !
स्वास्थ्य शिबिरमा ४०० जनाको निशुल्क स्वास्थ्य परिक्षण !
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
झापाका शिवाकोटी हत्या आरोपी तीन जना कारागार चलान
झापाका शिवाकोटी हत्या आरोपी तीन जना कारागार चलान
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने
एकदिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टोली श्रीलंकाबाट यूएई प्रस्थान
एकदिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टोली श्रीलंकाबाट यूएई प्रस्थान
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
भदौ २६ गते विहिबारको राशिफल यस्तो छ