जिउँदो छु भन्न र गरिब छु भन्न पनि ‘कर’!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ ।
  • रुकुम (पूर्व) र (पश्चिम)का स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् ।
  • रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ ।

बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ । रुकुम (पूर्व) र (पश्चिम)का स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् ।

रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ । रुकुम (पूर्व)को सिस्ने गाउँपालिकाले उक्त शीर्षकमा दुई सय रुपैयाँ कर तोकेको छ । दुवै जिल्लाका सबै स्थानीय तहले यो शीर्षकमा धेरथोर कर तोकेका छन् ।

सर्वसाधारणले आफू गरिब भएको प्रमाणित गर्न पनि स्थानीय तहलाई कर बुझाउनुपर्ने भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावका बेला पनि गाउँ छोडनु पर्ने बाध्यता हटाउनसक्नेलाई भो
चुनावका बेला पनि गाउँ छोडनु पर्ने बाध्यता हटाउनसक्नेलाई भो
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
What Is On The Menu At Kaspersky Labs
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
विजया दशमीका दिन तीन प्रदेशमा वर्षाको सम्भावना
स्वास्थ्य सचिव कोइरालाको सुन्दरमणि दिक्षितलाई चेतावनी (भिडियोसहित)
स्वास्थ्य सचिव कोइरालाको सुन्दरमणि दिक्षितलाई चेतावनी (भिडियोसहित)
‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट
‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट
यी युवतीसंग विवाह गर्नेलाई १२ सय करोड पाउने
यी युवतीसंग विवाह गर्नेलाई १२ सय करोड पाउने
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
मोदीलाई नेपाल भ्रमणको निम्तो दिदै ओलीले भने( थाती रहेको मुद्दा सुल्झाउने समय आयो)
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन जाने
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन जाने

तपाईंले छुटाउनुभयो कि?