डुबेर बेपत्ता भएका दिदी भाईको शव भेटियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
४५ पटक हेरिएको
Shares
डुबेर बेपत्ता भएका दिदी भाईको शव भेटियो

सारांश

  • अस्बिन खड्का, इनरुवा, २२ साउन।
  • सुनसरी जिल्ला रामधुनी नगरपालिका ३ स्थित झुम्का सिचाई आयोजनाको नहरमा डुबेर बेपत्ता भएका  एकै परिवारका २ जना दिदी र भाईको  शव प्रहरीले बेपत्ता भएको करिब चार घण्टा पछि  निकालेको छ।
  • उनीहरु नहरमा डुबेर बेपत्ता भएपछि नहर भन्दा मुनी भागमा रहेको होमपाईपमा अड्किएको अबस्थामा उनीहरुको शव गोताखोरको मद्धतबाट निकालिएको हो ।

अस्बिन खड्का, इनरुवा, २२ साउन। सुनसरी जिल्ला रामधुनी नगरपालिका ३ स्थित झुम्का सिचाई आयोजनाको नहरमा डुबेर बेपत्ता भएका  एकै परिवारका २ जना दिदी र भाईको  शव प्रहरीले बेपत्ता भएको करिब चार घण्टा पछि  निकालेको छ।

उनीहरु नहरमा डुबेर बेपत्ता भएपछि नहर भन्दा मुनी भागमा रहेको होमपाईपमा अड्किएको अबस्थामा उनीहरुको शव गोताखोरको मद्धतबाट निकालिएको हो ।

नहरमा लुगा र भाँडा माझ्नगयका र नहरको पानीले थाल बगाएपछि थाल लिन नहरमा पसेको भाई अश्विन नहरम डुबेपछि भाइलाई बचाउन पसेकी सृजना पनि बेपत्ता भएकी थीईन।  नहरमा शव फेला नपरेपछि होमपाईप भित्र गोताखोरले शव फेला परेको हो ।

जमेकोपानी निकाल्न इटहरी र इनरुवा नगरपालिका को  तिनवटा दमकल प्रयोग गरिएको थियो ।

शब पोष्टमार्टमको लागी धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जनाएको छन  । उनीहरु को  परिवार नहर छेउमा सानो घरमा  बस्दै आएका थिए ।

(bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक पटक रोपेको धानबाट २ पटक बाली भित्र्याउन पाउँदा दंग किसान
एक पटक रोपेको धानबाट २ पटक बाली भित्र्याउन पाउँदा दंग किसान
कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरूद्ध मुद्दा दर्ता
कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरूद्ध मुद्दा दर्ता
भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि
भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि
योजना समयमै कार्यान्वयन गरिने
योजना समयमै कार्यान्वयन गरिने
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको छ : प्रधानमन्त्री
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको छ : प्रधानमन्त्री
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
टोर्नाडोलाई नेपालीमा के भन्ने ? चक्रवातदेखि झञ्‍झावातसम्‍म छन् शब्द
टोर्नाडोलाई नेपालीमा के भन्ने ? चक्रवातदेखि झञ्‍झावातसम्‍म छन् शब्द
बेपत्ता युवक खोज्न आज सेतीको बाँध खोलिँदै
बेपत्ता युवक खोज्न आज सेतीको बाँध खोलिँदै
टिपरको ठक्करले नाबालकको मृत्यु
टिपरको ठक्करले नाबालकको मृत्यु
नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसोको समयमा सवारी बन्द गरिने
नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसोको समयमा सवारी बन्द गरिने