दुई महानगरमा एमालेको फराकिलो अग्रता : भरतपुरमा घट्दैछ रेणुको मत अन्तर ;

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ११, २०७४
|
|
२७ पटक हेरिएको
Shares
दुई महानगरमा एमालेको फराकिलो अग्रता : भरतपुरमा घट्दैछ रेणुको मत अन्तर ;

सारांश

  • जेठ ११, काठमाडौं – वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीन महानगरपालिकामा मतगणना अझै जारी छ ।
  • बिहानको मतगणनाको नतिजा अनुसार काठमाडौं महानगरपालिकामा एमाले १४ हजार भन्दा बढीले अग्रतामा छ ।
  • पोखरा लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवारको अग्रता १० हजारभन्दा बढी छ ।

जेठ ११, काठमाडौं – वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीन महानगरपालिकामा मतगणना अझै जारी छ ।
बिहानको मतगणनाको नतिजा अनुसार काठमाडौं महानगरपालिकामा एमाले १४ हजार भन्दा बढीले अग्रतामा छ ।
पोखरा लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवारको अग्रता १० हजारभन्दा बढी छ ।
भरतपुरमा रेणु दाहालको मत अन्तर घट्ने क्रममा छ । चितवनको भरतपुर महानगरपालिकामा अब २४ वडाको मत गणना बाँकी छ । १५ वडाको मतगणना सकिएको छ ।
यस्तो छ पछिल्लो मतपरिणाम :

काठमाडौं महानगरपालिका
मेयर उम्मेदवार
नेकपा एमाले (विद्यासुन्दर शाक्य) ४८०७२
नेपाली कांग्रेस कांग्रेस (राजुराज जोशी) ३३४६८
विवेकशील नेपाली (रञ्जु दर्शना) १७२६४
साझा पार्टी (किशोर थापा) १३२००
माओवादी केन्द्र (सर्वोत्तम डंगोल) ५२८४

उपमेयरउम्मदेवार
कांग्रेस (हरिप्रभा श्रेष्ठ) ४३५०६
राप्रपा (राजाराम श्रेष्ठ) २५८८९
साझा (निरुपमा यादव) ८५०९
माओवादी केन्द्र (सुशीला पौडेल) ७१४२

पोखरा लेखनाथ महानगरपालिका
मेयर उम्मेदवार

नेकपा एमाले (मानबहादुर जिसी) ४६७९४
नेपाली कांग्रेस ९रामजी कुबँर) ३६११७

उपमेयर उम्मेदवार
एमाले (मन्जु गुरुङ) ४३८६५
कांग्रेस (सरस्वती गुरुङ) ३४०२३

भरतपुर महानगरपालिका
मेयर उम्मेदवार

नेकपा एमाले (देवी ज्ञवाली)  ३०६८२
माओवादी–कांग्रेस गठबन्धन (रेणु दाहाल) २८९३३
राप्रपा (बद्री तिमल्सिना) ३७६३

उपमेयर उम्मेदवार
नेपाली कांग्रेस (पार्वती शाह) ३२१५९
नेकपा एमाले (दिब्या शर्मा) २७८२९

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानमा को बन्लान् राष्ट्रपति ?
इरानमा को बन्लान् राष्ट्रपति ?
एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा
एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा
३३ किलो सुनकाण्डका अभियुक्तसँग प्रहरी ‘प्रमुख’को गोप्य भेट!
३३ किलो सुनकाण्डका अभियुक्तसँग प्रहरी ‘प्रमुख’को गोप्य भेट!
 कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने
 कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने
चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली
चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
निजामती कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव, पेन्सन हट्दै !
निजामती कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव, पेन्सन हट्दै !
इजरायलबाट नेपाली नागरिकको शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
इजरायलबाट नेपाली नागरिकको शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?
दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?

तपाईंले छुटाउनुभयो कि?