धनुषाः मिथिला बिहारी नगरपालिकामा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
धनुषाः मिथिला बिहारी नगरपालिकामा एमाले विजयी

सारांश

  • धनुषा, असोज ६ – धनुषाको मिथिला बिहारी नगरपालिकामा एमाले विजयी भएको छ ।
  • मेयरमा एमालेका अनिल यादव ३ हजार २ सय ४२ मतसहित विजयी हुनुभयो ।
  • उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद यादवले २ हजार ८ सय ३१ मत प्राप्त गर्नुभयो ।

धनुषा, असोज ६ – धनुषाको मिथिला बिहारी नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका अनिल यादव ३ हजार २ सय ४२ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद यादवले २ हजार ८ सय ३१ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा पनि एमालेकै अनिता शाह ३ हजार १ सय ४७ मतसहित विजयी हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी कांग्रेसका परेखोदेवी यादवले २ हजार ६ सय ९२ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?