ट्राफिक प्रहरी नायव निरीक्षक अख्तियारकाे फन्दामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
ट्राफिक प्रहरी नायव निरीक्षक  अख्तियारकाे फन्दामा

सारांश

  • काठमाडौं, १९ कात्तिक ।
  •   जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका प्रहरी नायव निरीक्षक निरबहादुर अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।
  • नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा भर्ना भएको खुलेपछि मुद्दा दायर भएको हो ।

काठमाडौं, १९ कात्तिक ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका प्रहरी नायव निरीक्षक निरबहादुर अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा भर्ना भएको खुलेपछि मुद्दा दायर भएको हो ।

बिहार संस्कृत शिक्षा बोर्ड पटना, भारतबाट प्राप्त गरेको माध्यमिक तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भइ सरकारी लाभ तथा सुविधा समेत लिएको देखिन आएको हुँदा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ
फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ
उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए सपथ
उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए सपथ
नेपालका लागि अष्ट्रेलियाका राजदुत लक्की शेर्पाको राजिनामा
नेपालका लागि अष्ट्रेलियाका राजदुत लक्की शेर्पाको राजिनामा
नेपाली लाई भारतीय भन्ने स्वराजले मागीन माफि !
नेपाली लाई भारतीय भन्ने स्वराजले मागीन माफि !
यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!
यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
घाँस काट्दा हातै छिनियो
असोज ५ गते आइतबारको राशिफल यस्तो छ
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित

तपाईंले छुटाउनुभयो कि?