नेपाली भूमिमा फेरी भारतीय एसएसबीको अवरोध

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
४४ पटक हेरिएको
Shares
नेपाली भूमिमा फेरी भारतीय एसएसबीको अवरोध

सारांश

  • काठमाडौँ, माघ १५ ।
  • कञ्चनपुरको बेलौरीमा सडक फराकिलो बनाउने कार्यमा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेपछि तनाव भएको छ ।
  • भारतको सीमासँग जोडिएको सडकघाटको नेपाली भूमिमै बाटो फराकिलो बनाउँदा एसएसबीले अवरोध गरेको हो ।

काठमाडौँ, माघ १५ । कञ्चनपुरको बेलौरीमा सडक फराकिलो बनाउने कार्यमा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेपछि तनाव भएको छ । भारतको सीमासँग जोडिएको सडकघाटको नेपाली भूमिमै बाटो फराकिलो बनाउँदा एसएसबीले अवरोध गरेको हो ।

नगरपालिकाको सहयोगमा बेलैरी नगरपालिका १० सडकघाटमा स्थानीयले सडक फराकिलो पार्न लागेपछि विवाद भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।

स्थानीयले नेपाली भूमीमा सडक बनाउन नदिने भारतीय प्रहरीका विरुद्ध नारावाजी गरिरहेका छन् । विगतमा झै विवादले उग्ररुप लिने आशंकामा यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यसअघि गतसाल फागुनमा पनि कञ्चनपुरकै पुनर्बास गाविसस्थित सीमा क्षेत्रमै सीमा स्तम्भ र कल्भर्ट निर्माणबारे विवाद हुँदा एसएसबीको गोली लागी गोविन्द गौतमको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि गले प्रचण्ड !
फेरि गले प्रचण्ड !
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)
गाउँगाउँमा गएर लालीगुराँसले दियो अभिभावकलाई शिक्षा
गाउँगाउँमा गएर लालीगुराँसले दियो अभिभावकलाई शिक्षा
मन्त्री बन्ने रुचि छैन, नेपाल र विहारको सम्बन्ध अझ प्रगाढ हुन्छ : युवा नेता चिराग पासवान
मन्त्री बन्ने रुचि छैन, नेपाल र विहारको सम्बन्ध अझ प्रगाढ हुन्छ : युवा नेता चिराग पासवान
Defense industry braces for hit from Trump tariffs
Defense industry braces for hit from Trump tariffs
स्वारा भास्करको हस्तमैथुनको दृश्य फेरि चर्चामा
स्वारा भास्करको हस्तमैथुनको दृश्य फेरि चर्चामा
२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै
२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै
खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चाल नगर्ने
खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चाल नगर्ने
सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाको नेपाल टेलिभिजनलाई जथाभाबी नगर्न चेतावनी !
सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाको नेपाल टेलिभिजनलाई जथाभाबी नगर्न चेतावनी !
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला