पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
५४ पटक हेरिएको
Shares
पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई

सारांश

  • काठमाडौं, पुस २७ ।
  • नेपाल एसोसिएन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को भोली जनवरी १२ मा हुने निर्वाचनमा आफू पदको लागि नभई ट्राभल व्यवसायीहरुको सेवा गर्नको लागि नाट्टा जान लागेको युवा पर्यटन व्यवासयी सुरेन्द्र भट्टराईले बताएका छन् ।
  • सिएन पाण्डे समूहबाट सह–कोषाध्यक्षका प्रत्यासीका रुपमा रहेका भट्टराईले व्यवसायिक हक अधिकार सुनिश्चिततासँगै आर्थिक पारदर्शीतालाई आफ्नो मुख्य एजेण्डा बनाएका भट्टराईले नाट्टालाई आर्थिक रुपमा सक्षम बनाउनका लागि आफूले उम्मेद्धारी दिएको बताएका छन् ।

काठमाडौं, पुस २७ । नेपाल एसोसिएन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को भोली जनवरी १२ मा हुने निर्वाचनमा आफू पदको लागि नभई ट्राभल व्यवसायीहरुको सेवा गर्नको लागि नाट्टा जान लागेको युवा पर्यटन व्यवासयी सुरेन्द्र भट्टराईले बताएका छन् ।

सिएन पाण्डे समूहबाट सह–कोषाध्यक्षका प्रत्यासीका रुपमा रहेका भट्टराईले व्यवसायिक हक अधिकार सुनिश्चिततासँगै आर्थिक पारदर्शीतालाई आफ्नो मुख्य एजेण्डा बनाएका भट्टराईले नाट्टालाई आर्थिक रुपमा सक्षम बनाउनका लागि आफूले उम्मेद्धारी दिएको बताएका छन् ।

एक दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशिल युवा व्यवसायी भट्टराई ठमेलस्थित वैशाली टुर्स एण्ड ट्राभलका निर्देशक हुन् । उनी पर्यटन क्षेत्रमा सशक्त र जुझारु युवा पर्यटन व्यवसायीको रुपमा चिनिन्छन् ।

आफ्नो व्यवसायको अलावा उहाँ विभिन्न सामाजिक संस्थामा रहेर सामाजिक उत्थानमा समेत समर्पित रहँदै आएका छन् । नाट्टामा गएर विशुद्ध व्यवसायिक पक्षमा आवाज बुलन्द गर्नका लागि आफू उम्मेद्धार बनेको भन्दै उनले नाट्टा सम्बद्ध अग्रज तथा व्यवसायीहरुलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह
डा. केसीसँगको सहमति कार्यान्वयनमा
डा. केसीसँगको सहमति कार्यान्वयनमा
धनुषामा करेन्ट लागेर २ जनाको मृत्यु
धनुषामा करेन्ट लागेर २ जनाको मृत्यु
निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी  (कसको कति ?)
निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी (कसको कति ?)
ओली र प्रचण्डले गरेका यि ४ सहमती , जस्ले पार्टी एकताकाे नयाँ माेड लियाे !
ओली र प्रचण्डले गरेका यि ४ सहमती , जस्ले पार्टी एकताकाे नयाँ माेड लियाे !
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
सुत्केरी बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु
सुत्केरी बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु
नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर
नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर
कोरोना भाइरस बन्द कोठामा १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने
कोरोना भाइरस बन्द कोठामा १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन