बुलिङटारमा काँग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
१७४ पटक हेरिएको
Shares
बुलिङटारमा काँग्रेस विजयी

सारांश

  • नवलपरासी, ३ जेठ ।
  • बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई काँग्रेसका शशीकरण बस्ताकोटी विजयी हुनुुभएको छ ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विद्रोही गरीले दुई हजार ५५० मत प्राप्त गर्नुभएको छ ।

नवलपरासी, ३ जेठ । बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई काँग्रेसका शशीकरण बस्ताकोटी विजयी हुनुुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विद्रोही गरीले दुई हजार ५५० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका मैना विक चार हजार ६५३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पार्वती थापाले दुई हजार ६१३ मत प्राप्त गर्नुभयो ।

यसअघि जिल्लाको हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेस विजयी भइससेको छ । एउटा गाउँपालिकाको उपाध्यक्षमा एमाले र तीनवटा गाउँपालिकाको उपाध्यक्ष पदमा काँग्रेस विजयी भएको छ ।

(store.spaceylon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सफल निर्माता सन्तोष सेनकाे ‘मेरी मामु’ प्याकअप !
सफल निर्माता सन्तोष सेनकाे ‘मेरी मामु’ प्याकअप !
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
समानुपातिक उम्मेदवार छनोटमा दलहरुको मनपरी : गल्ती खोज्दै आयोग
समानुपातिक उम्मेदवार छनोटमा दलहरुको मनपरी : गल्ती खोज्दै आयोग
पाटन नगरपालिका क्षेत्र आजदेखि सिल
पाटन नगरपालिका क्षेत्र आजदेखि सिल
मनमोहन सरकारलाई बिर्साउने यस्तो बजेट ल्याउदै केपी ओली सरकार !
मनमोहन सरकारलाई बिर्साउने यस्तो बजेट ल्याउदै केपी ओली सरकार !
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार
लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार
आजीवन राष्ट्रपति बन्न पुटिन संविधान संशोधनको तयारीमा
आजीवन राष्ट्रपति बन्न पुटिन संविधान संशोधनको तयारीमा
बसको ठक्करबाट वृद्वाको मृत्यु
बसको ठक्करबाट वृद्वाको मृत्यु
खाने तेलको मूल्य घट्न थाल्यो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो
खाने तेलको मूल्य घट्न थाल्यो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो