पहिलो एकदिवसीय जितसँगै नेपाल आईसीसी वरियतामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पहिलो एकदिवसीय जितसँगै नेपाल आईसीसी वरियतामा

सारांश

  • सोमबार युनाइटेड अरब इमिरेट्स विरुद्धको एक दिवसीय श्रृंखलामाथिको विजयसँगै नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको वरियतामा प्रवेश पाएको छ ।
  • सोमबार राति आईसीसीले सार्वजनिक गरेको वरियतामा नेपालले पनि पहिलोपटक स्थान बनाएको छ ।
  • वरियतामा नेपाल १५ रेटिङ र १५२ अंक सहित पुछारमा छन ।

सोमबार युनाइटेड अरब इमिरेट्स विरुद्धको एक दिवसीय श्रृंखलामाथिको विजयसँगै नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको वरियतामा प्रवेश पाएको छ । सोमबार राति आईसीसीले सार्वजनिक गरेको वरियतामा नेपालले पनि पहिलोपटक स्थान बनाएको छ ।

वरियतामा नेपाल १५ रेटिङ र १५२ अंक सहित पुछारमा छन । इंगल्याण्ड आईसीसीको एकदिवसीय वरियता क्रममा रेटिङ १२४ र अंक ६,९३७ सहित पहिलो स्थानमा छ ।

वरियता क्रममा भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा रहेका छन् भने बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इण्डिज नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्याण्ड १२औं, स्कटल्याण्ड १३औं र यूएई १४औं स्थानमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी
नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी
डडेल्धुरामा देउवा हराउन जनमोर्चाले गर्‍यो यस्तो निर्णय
डडेल्धुरामा देउवा हराउन जनमोर्चाले गर्‍यो यस्तो निर्णय
सजिनाको शीरमा ‘मिस टिन प्रिन्सेसको ताज’ : फस्ट रनरअपको उपाधि प्रियालाई
सजिनाको शीरमा ‘मिस टिन प्रिन्सेसको ताज’ : फस्ट रनरअपको उपाधि प्रियालाई
अग्निसमन यन्त्र जडान
अग्निसमन यन्त्र जडान
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
ओली–प्रचण्डवीच आजै भेटवार्ता हुने, यस्ता छन् एजेण्डाहरु
ओली–प्रचण्डवीच आजै भेटवार्ता हुने, यस्ता छन् एजेण्डाहरु
निषेधाज्ञा खुल्ने बित्तिकै रेल गुड्ने
मान्लान त कट्टर राजतन्त्रबादी पूर्वराजाले ओलीको याे प्रस्तावलाई ?
मान्लान त कट्टर राजतन्त्रबादी पूर्वराजाले ओलीको याे प्रस्तावलाई ?
भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकार : उपाध्याय
भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकार : उपाध्याय
कोरियाबाट रुपिसेन्ट रेमिट्यान्स कम्पनीको कारोबार सुरु
कोरियाबाट रुपिसेन्ट रेमिट्यान्स कम्पनीको कारोबार सुरु

तपाईंले छुटाउनुभयो कि?