पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १४ फागुन,पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।
  • उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।
  • अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन ।

काठमाडौँ, १४ फागुन,पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।

उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।

अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ ।

घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खनालले पेलेकालाई च्याप्दै आईजीपी ज्ञवाली
खनालले पेलेकालाई च्याप्दै आईजीपी ज्ञवाली
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो (हेर्नुस् भिडियो)
काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो (हेर्नुस् भिडियो)
Cuba set to launch constitutional rewrite to reflect reforms
माअाेवादी केन्द्रले राष्ट्रियसभामा जितेका ११ स्थान (सूचीसहित)
माअाेवादी केन्द्रले राष्ट्रियसभामा जितेका ११ स्थान (सूचीसहित)
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’
Four overs for one run: Irfan breaks T20 record
Four overs for one run: Irfan breaks T20 record
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’