निर्वाचन आयोगमा नेपाल समूहको पूनः दौडधुप

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २, २०७७
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।
  • प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी बाँडफाँडका साथै केन्द्रीय सदस्य मनोनित गरेपछि आइतबार नेपाल समूहले आयोगमा पत्र लेख्दै त्यसलाई कार्यान्वयन नगर्न माग गरेको हो ।
  • नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले विधानविपरीत अध्यक्ष ओलीले गरेको निर्णय खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी बाँडफाँडका साथै केन्द्रीय सदस्य मनोनित गरेपछि आइतबार नेपाल समूहले आयोगमा पत्र लेख्दै त्यसलाई कार्यान्वयन नगर्न माग गरेको हो ।

नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले विधानविपरीत अध्यक्ष ओलीले गरेको निर्णय खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘हामी निवेदक नेकपा–एमालेको २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी र सदस्य हौं ।

सोही धाराबमोजिम केन्द्रीय कमिटीको निर्वाचन सम्पन्न भई सोही धाराको उपधारा ३ बमोजिम १० प्रतिशत सदस्यसमेत मनोनित भइसकेको अवस्था भएकोले हाल पार्टी विधानबमोजिम केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान रहेको छैन ।

विधानको धारा १४ अनुसार पदाधिकारीको निर्वाचन महाधिवेशनले गर्ने तथ्य पनि स्पष्ट छ’ नेपाल समूहले आयोगलाई लेखेको पत्रमा उल्लेख गरिएको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु पर्दैन : प्रधानमन्त्री ओली
एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु पर्दैन : प्रधानमन्त्री ओली
रुपन्देहीलाई औद्योगिक हब बनाउन आग्रह
रुपन्देहीलाई औद्योगिक हब बनाउन आग्रह
सत्तारुढ दलाका सांसदले नै भने ज्यान जोगाइ पाउँ सभामुख
सत्तारुढ दलाका सांसदले नै भने ज्यान जोगाइ पाउँ सभामुख
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने
एमालेले टुङग्यायो महानगर र उपमहानगरको उम्मेदवारी, कहाँ को-को?
एमालेले टुङग्यायो महानगर र उपमहानगरको उम्मेदवारी, कहाँ को-को?
Committee and agitating workers reach 4-point deal
Committee and agitating workers reach 4-point deal
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
जापानले पनि सरकारी स्तरबाटै नेपाली कामदार लैजाने, मासिक तीन लाख
जापानले पनि सरकारी स्तरबाटै नेपाली कामदार लैजाने, मासिक तीन लाख
जाजरकोटको  पछिल्लो मत परिणाम , वाम गठबन्धनका शक्ति बस्नेतको अग्रता कायमै !
जाजरकोटको पछिल्लो मत परिणाम , वाम गठबन्धनका शक्ति बस्नेतको अग्रता कायमै !

तपाईंले छुटाउनुभयो कि?