प्रकाश र उमा लाई बैँस चडदा रेजिना र शंकर को यस्तो मस्ती ( भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रकाश र उमा लाई बैँस चडदा  रेजिना र शंकर को यस्तो मस्ती ( भिडियो सहित)

सारांश

  • प्रकाश योगी नेपाली लोक संगीत को क्षेत्रमा तिज गीत मा जमे को जोडि मा उमा श्रेष्ठ र प्रकाश कटुवाल लाई सफल जोडि का रुप मा हेरिन्छ गत बर्ष को तिज गीत सितरा ले भरियको घुम्टो ओडेर बजार मा सार्बजनिक संगै चर्चा मा पनि रहयो।
  • उमा श्रेष्ठले यो बर्ष को तिज गित का रुप मा बैँस चडेको बोल को तिज गीत प्रकाश कटुवाल को युट्युब मार्फत सार्बजनिक गरेकी छिन गित मा माया प्रेम महंगी का कुरा हरु समेटियको छ ।
  • सुमधुर स्वर का धनी गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठ स्वर मा रहेको गीत मा शब्द संगीत गायक कटुवाल कै रहेको छ ।

प्रकाश योगी
नेपाली लोक संगीत को क्षेत्रमा तिज गीत मा जमे को जोडि मा उमा श्रेष्ठ र प्रकाश कटुवाल लाई सफल जोडि का रुप मा हेरिन्छ गत बर्ष को तिज गीत सितरा ले भरियको घुम्टो ओडेर बजार मा सार्बजनिक संगै चर्चा मा पनि रहयो। उमा श्रेष्ठले यो बर्ष को तिज गित का रुप मा बैँस चडेको बोल को तिज गीत प्रकाश कटुवाल को युट्युब मार्फत सार्बजनिक गरेकी छिन गित मा माया प्रेम महंगी का कुरा हरु समेटियको छ ।

सुमधुर स्वर का धनी गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठ स्वर मा रहेको गीत मा शब्द संगीत गायक कटुवाल कै रहेको छ ।

राजेश घिमिरे को छयाङकन मा रहेको म्युजिक भिडियो को निर्देशन शंकर बि .सि ले गर्नु भयको छ । शंकर वि सी र रेजिना उप्रेती को अभिनय रहेको उक्त गीत लाई नवीन घर्ती मगर ले सम्पादन र एस एस फिल्मस प्रा लि ले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?