अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट, के भयाे कुराकानी ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
३१ पटक हेरिएको
Shares
अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट, के भयाे कुराकानी ?

सारांश

  • काठमाडौं ।
  • अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गरेका छन् ।
  • आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो ।

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन-कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा महत र राजदूत थम्पसन्बीच छलफल भएको मन्त्री डा महतले बताए ।

मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको तथा नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा महतले बताए ।

अर्थमन्त्री डा महतले भने, ‘नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको छ, अहिले पनि आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ ।’

सो भेटका क्रममा अमेरिकी सरकारको अनुदान सहयोगका लागि मन्त्री डा महतले राजदूत थम्पसन्लाई धन्यवाद दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा बैठकः को को आए
नेकपा बैठकः को को आए
प्रधानमन्त्री कप क्रिकेट: रोमाञ्चक खेलमा प्रदेश नं. ३ र २ विजयी
प्रधानमन्त्री कप क्रिकेट: रोमाञ्चक खेलमा प्रदेश नं. ३ र २ विजयी
मेयर शाहले सर्वोच्चमा बुझाए अदालतको अवहेलना मुद्दाको लिखित जवाफ (जवाफसहित)
मेयर शाहले सर्वोच्चमा बुझाए अदालतको अवहेलना मुद्दाको लिखित जवाफ (जवाफसहित)
विराटनगरलाई महानगर बनाउन नदिने शेखर कोइराला :लालाबाबु पण्डित
विराटनगरलाई महानगर बनाउन नदिने शेखर कोइराला :लालाबाबु पण्डित
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत
कमल थापाले दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन गरे पत्राचार
कमल थापाले दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन गरे पत्राचार
आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी
आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
महोत्तरीमा जंगली जनावरले लाखौँको हिउँदे बाली सखाप पारे
महोत्तरीमा जंगली जनावरले लाखौँको हिउँदे बाली सखाप पारे

तपाईंले छुटाउनुभयो कि?