प्रदेश १ मा बुधबार सार्वजनिक बिदा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश १ मा बुधबार सार्वजनिक बिदा

सारांश

  • बिराटनगर ५ भदाै ।
  • प्रदेश १ मा बुधबार सार्वजनिक बिदा हुने भएको छ।
  • इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदको अवसरमा प्रदेश सरकारले बिदा दिने भएको हो।

बिराटनगर ५ भदाै । प्रदेश १ मा बुधबार सार्वजनिक बिदा हुने भएको छ।इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदको अवसरमा प्रदेश सरकारले बिदा दिने भएको हो।१ नम्बर प्रदेशको मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?