प्रदेश ६ को वैठक आज, नाम र राजधानी तोक्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
५५ पटक हेरिएको
Shares
प्रदेश ६ को वैठक आज, नाम र राजधानी तोक्ने

सारांश

  • शिखरन्यूज, काठमाडौं, १२ फागुन – प्रदेश सरकार बनेसँगै प्रदेश नम्बर ६ को प्रदेशसभाको चौथो बैठक आज शनिबार बस्ने भएको छ।
  • आज बस्ने बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ।
  • यस अघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ६ को अस्थायी मुकाम सुर्खेत तोकेको हो ।

शिखरन्यूज, काठमाडौं, १२ फागुन – प्रदेश सरकार बनेसँगै प्रदेश नम्बर ६ को प्रदेशसभाको चौथो बैठक आज शनिबार बस्ने भएको छ। आज बस्ने बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ।

यस अघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ६ को अस्थायी मुकाम सुर्खेत तोकेको हो । सुर्खेतमै सबै प्रदेशका संरचना तयार भएर काम शुरु भैसकेका छन् । तर, प्रदेश संसदले भने प्रदेश राजधानीको निर्णय गरिसकेको छैन ।

संविधानले प्रदेशको मुकाम र नाम तोक्ने जिम्मा प्रदेश संसदलाई दिएको छ । संसदको बहुमतको निर्णयले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने प्रावधान छ । शनिबार बस्ने बैठकले प्रदेश नं ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी पीडितका लागि ४९९ टहरा निर्माण
बाढी पीडितका लागि ४९९ टहरा निर्माण
एसिया कपका सबै खेलले एकदिवसीय मान्यता पाउने, साेझाे फाइदा हङ्कङ्लाई !
एसिया कपका सबै खेलले एकदिवसीय मान्यता पाउने, साेझाे फाइदा हङ्कङ्लाई !
मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी
मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
टेलिकमले ल्याये दशैँ अफर, ४९ रुपैयाँमा अनलिमिटेड डाटा र भ्वाइस, रिचार्ज गर्दा बोनस
टेलिकमले ल्याये दशैँ अफर, ४९ रुपैयाँमा अनलिमिटेड डाटा र भ्वाइस, रिचार्ज गर्दा बोनस
राष्ट्रिय सभामा लान प्रधानमन्त्री ओलीले नमानेपछि वामदेवको नयाँ अस्त्र
राष्ट्रिय सभामा लान प्रधानमन्त्री ओलीले नमानेपछि वामदेवको नयाँ अस्त्र
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
पासा खेल्ने पक्राउ
पासा खेल्ने पक्राउ
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
गोङ्गबु घटनाको छानबिन गर्नुस्, लुटपाटमा संलग्नलाई कारबाही गर्नुस् : प्रधानमन्त्री दाहाल
गोङ्गबु घटनाको छानबिन गर्नुस्, लुटपाटमा संलग्नलाई कारबाही गर्नुस् : प्रधानमन्त्री दाहाल