प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १८, २०७९
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा हालै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा हालै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

​​​​​​छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरू सहभागी हुनुहुन्छ भने सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षित युवाले घरजग्गा राखेर ऋण लिने अवस्थाको अन्त्य : महेश बस्नेत
शिक्षित युवाले घरजग्गा राखेर ऋण लिने अवस्थाको अन्त्य : महेश बस्नेत
बैतडीका ६ स्थानीय तहमा  एमालेको अग्रता
बैतडीका ६ स्थानीय तहमा एमालेको अग्रता
बालिका एघार दिनदेखि बेपत्ता
बालिका एघार दिनदेखि बेपत्ता
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्
चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्
भारतमा इकोनोमिक काउन्सिलरका लागि सहसचिवको दौडधुप
भारतमा इकोनोमिक काउन्सिलरका लागि सहसचिवको दौडधुप
नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाइ समेत टेरेनन् अतिक्रमणकारीहरूले
नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाइ समेत टेरेनन् अतिक्रमणकारीहरूले
दक्षिणी थाइल्याण्डमा बाढीका कारण छ जनाको मृत्यु
दक्षिणी थाइल्याण्डमा बाढीका कारण छ जनाको मृत्यु
सञ्चारको दुनियाँमा शिखरन्यूजको अलग पहिचान !
सञ्चारको दुनियाँमा शिखरन्यूजको अलग पहिचान !
यस्तो छ मंगलबारका लागि विदेशी मुद्राकाे विनिमय दर
यस्तो छ मंगलबारका लागि विदेशी मुद्राकाे विनिमय दर