बालक हत्या आरोपमा बुवा र भाउजू थुनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
बालक हत्या आरोपमा बुवा र भाउजू थुनामा

सारांश

  • लहान, कात्तिक १७ – बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बुवा र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
  • गएको साउन ३१ गते हत्या गरिएका ११ वर्षका मोहम्मद अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुवा सिरहा नगरपालिका–४ रमौल बस्ने ५० वर्षका मोहम्मद सलाउद्दिन सेख र सेखकै बुहारी २० वर्षकी डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
  • मोहम्मद अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा गएको असोज २० गते पक्राउ गरिएका सेख र उनकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहीबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लहान, कात्तिक १७ – बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बुवा र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गएको साउन ३१ गते हत्या गरिएका ११ वर्षका मोहम्मद अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुवा सिरहा नगरपालिका–४ रमौल बस्ने ५० वर्षका मोहम्मद सलाउद्दिन सेख र सेखकै बुहारी २० वर्षकी डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

मोहम्मद अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा गएको असोज २० गते पक्राउ गरिएका सेख र उनकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहीबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?