लिभरपुल कलेज प्रथम

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • असार ३१, २०७४- लिभरपुल कलेज प्रथम यू–१८ बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वाटर फाइनल पुगेको छ ।
  • लिभरपुलले राइजिङ स्टारलाई ४९–३९ स्कोरले हरायो ।
  • लिभरपुलका जेसाङ सुनुवारले २१ स्कोर जोडे ।

असार ३१, २०७४- लिभरपुल कलेज प्रथम यू–१८ बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वाटर फाइनल पुगेको छ । लिभरपुलले राइजिङ स्टारलाई ४९–३९ स्कोरले हरायो । लिभरपुलका जेसाङ सुनुवारले २१ स्कोर जोडे ।
गल्र्सको राउन्ड रोबिन लिगमा आयोजक एन्जल्स हर्टले दोस्रो जित पायो । टोलीले जेभियर कलेजलाई ३३–३१ ले हरायो । विजेता टिमकी विष्णु मगरले १० स्कोर गरिन् ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?