“बिपी कोइरालाका विचार दर्पण” लोकार्पण

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
५० पटक हेरिएको
Shares
“बिपी कोइरालाका विचार दर्पण” लोकार्पण

सारांश

  • चितवन २६, भदौ ।
  • नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले बिपी कोइरालाको नीति विपरीत फरक विचार र दर्शन भएका पार्टीसँग सहकार्य गरेकाले आफ्नो पार्टी संकटमा परेको बताउनुभएको छ ।
  • बिपी विचार राष्ट्रिय समाज चितवन शाखाले प्रकाशन गरेको “बिपी कोइरालाका विचार दर्पण” नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै उहाँले सिद्धान्त र विचार नमिल्नेसँग सहकार्य गर्न नहुनेमा जोड दिनुभयो ।

चितवन २६, भदौ । नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले बिपी कोइरालाको नीति विपरीत फरक विचार र दर्शन भएका पार्टीसँग सहकार्य गरेकाले आफ्नो पार्टी संकटमा परेको बताउनुभएको छ ।

बिपी विचार राष्ट्रिय समाज चितवन शाखाले प्रकाशन गरेको “बिपी कोइरालाका विचार दर्पण” नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै उहाँले सिद्धान्त र विचार नमिल्नेसँग सहकार्य गर्न नहुनेमा जोड दिनुभयो ।

उक्त समाजका केन्द्रीय अध्यक्षसमेत रहनुभएका गुरुङले पार्टीमा देखिएका समस्या सहजरूपले निराकरण गर्नसक्ने नेतृत्व नै सफल हुने बताउनुभयो ।

पूर्वमन्त्री गोविन्दराज जोशीले सैद्धान्तिक कमजोरीका कारण पार्टी कमजोर बन्दै गएको बताउनुभयो । अर्का पूर्वमन्त्री विनयध्वज चन्दले पार्टीभित्र वैचारिक बहस चलाउनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकमा विभिन्न लेखक र राजनीतिज्ञका बिपी कोइराका विचारसँग सम्बन्धित लेख रचना समावेश छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती
अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
विप्लव आज कपिलवस्तुमा
पाँच किलो सुन बरामद
पाँच किलो सुन बरामद
उत्तर कोरियाली नेता किमका लागि मर्सिडिज लग्दा दुनियाँ चकित
उत्तर कोरियाली नेता किमका लागि मर्सिडिज लग्दा दुनियाँ चकित
विवाह गर्नुअघि अाफ्नाे जाेडीका बारेमा जान्नुर्ने यी १० कुरा !
विवाह गर्नुअघि अाफ्नाे जाेडीका बारेमा जान्नुर्ने यी १० कुरा !
सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?
सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?
परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन– डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग
परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन– डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
NA committees’ members pledge to shun political beliefs
NA committees’ members pledge to shun political beliefs