भारतकालागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
५० पटक हेरिएको
Shares
भारतकालागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले भारतकालागि आवाशीय राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गरेकी छन्।
  • राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई भारतकालागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतकालागि आवाशीय राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई भारतकालागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 
‘आज मिति २०७५ साल माघ २० गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री निलाम्बर आचार्य, काठमाडौंलाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’  राष्गट्रपति कार्यलयले जनारीगरेको विज्ञप्तिमा भनिएको छ। 

(https://www.udenar.edu.co/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुकुरको अपहरणमा करोडौ फिरौती मागे
कुकुरको अपहरणमा करोडौ फिरौती मागे
के होला आज भरतपुर फैसला ?
के होला आज भरतपुर फैसला ?
माओवादी भन्छ- सरकार छाड्ने कुरा गौण भइसक्यो
माओवादी भन्छ- सरकार छाड्ने कुरा गौण भइसक्यो
तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
नेपाली कांग्रेसका दुईसय नेता कार्यकर्ताले पार्टी त्यागे !
नेपाली कांग्रेसका दुईसय नेता कार्यकर्ताले पार्टी त्यागे !
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’
सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’
प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त
प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त