महानिरीक्षक खनालले शुरु गरे टोलटोलमा प्रहरी अभियान

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
महानिरीक्षक खनालले शुरु गरे टोलटोलमा प्रहरी अभियान

सारांश

  • शिखरन्युज, ३ असार- नेपाल प्रहरीको ‘नागरिक मैत्री प्रहरीको रुपमा छबी विस्तारमा तिव्रता’ ल्याउन ‘टोलटोलमा प्रहरी अभियान’ कार्यक्रम शुरु भएको छ ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना २०७४ मा रहेको कार्यक्रमको शुभारम्भ गरेका छन् ।
  • महानिरीक्षक खनालले टोलटोलमा प्रहरी अभियान कार्यक्रम हरेक नागरिकको मन–मनमा प्रहरी बस्न समेत आग्रह गरे ।

शिखरन्युज, ३ असार- नेपाल प्रहरीको ‘नागरिक मैत्री प्रहरीको रुपमा छबी विस्तारमा तिव्रता’ ल्याउन ‘टोलटोलमा प्रहरी अभियान’ कार्यक्रम शुरु भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना २०७४ मा रहेको कार्यक्रमको शुभारम्भ गरेका छन् ।

महानिरीक्षक खनालले टोलटोलमा प्रहरी अभियान कार्यक्रम हरेक नागरिकको मन–मनमा प्रहरी बस्न समेत आग्रह गरे । सर्वसाधारणले प्रहरी हाम्रो लागि हो भन्ने अनुभुत गराउन समाजका हरेक टोल–टोलमा प्रहरी पुग्नुपर्नेमा जोड दिए ।

टोल–टोलमा खटिने प्रहरीले अपराध र अपराधीसंग कुनै सम्झौता नगरी नागरिक समाजप्रति प्रहरीको विश्वास बढाउदै लगिने समेत प्रहरी महानिरीक्षक खनालको भनाइ छ ।

कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक गोविन्दप्रसाद थापाले जनताको मनमनमा प्रहरी छ साथी भन्ने भावनाको विकास हुनुपर्ने बताए । कार्यक्रममा गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीले अभियान सफल बनाउन प्रहरीले सीमित स्रोत साधनको अधिकतम उपयोग गरी नागरिक समाजसँग मिलेर काम गर्नुपर्ने बताएका ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
प्रधानमन्त्री ओलीले कुलमानलाई प्राधिकरणमा पुननियुक्ति गर्न सोमबारको मन्त्रिपरिषद्को प्रस्ताव अस्वीकार गरेको खुलासा
यस्तो छ पुस १६ गतेको राशिफल
यस्तो छ पुस १६ गतेको राशिफल
राज्यले न्याय दिनेमा निर्मला पन्तकी आमा दुर्गादेवीलाई अझै आशंका
राज्यले न्याय दिनेमा निर्मला पन्तकी आमा दुर्गादेवीलाई अझै आशंका
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
आज ऋषिपञ्चमी पर्व मनाइँदै
आज ऋषिपञ्चमी पर्व मनाइँदै
नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर
नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर
हिमालयन बैंकले गर्याे तीन अर्व रकम हिनामिना, बैंकबिरुद्ध तीन अर्व बिगो दाबी
हिमालयन बैंकले गर्याे तीन अर्व रकम हिनामिना, बैंकबिरुद्ध तीन अर्व बिगो दाबी
चौधरी ग्रुपले भन्यो-एक वर्षमा ७८८ करोड राजश्व तिर्‍यौं
चौधरी ग्रुपले भन्यो-एक वर्षमा ७८८ करोड राजश्व तिर्‍यौं
काँग्रेस जत्तिको अर्को पार्टी दक्षिण एशियामै छैन्
काँग्रेस जत्तिको अर्को पार्टी दक्षिण एशियामै छैन्

तपाईंले छुटाउनुभयो कि?