महाराजगञ्जस्थित भैरवदल गणमा कार्यरत सैनिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
५५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै,१८ असार ।
  •   एक युवतीको हत्याको आरोपमा नेपाली सेनाको महाराजगञ्जस्थित भैरवदल गणमा कार्यरत सैनिक पक्राउ परेका छन्।
  • जवान लालबहादुर ढुंगेललाई सिन्धुली प्रहरीले पक्राउ गरेको हो।

काठमाडाै,१८ असार ।  एक युवतीको हत्याको आरोपमा नेपाली सेनाको महाराजगञ्जस्थित भैरवदल गणमा कार्यरत सैनिक पक्राउ परेका छन्।

जवान लालबहादुर ढुंगेललाई सिन्धुली प्रहरीले पक्राउ गरेको हो। उनले गत जेठ ११ गते २४ वर्षिया युवती बसुन्धरा खड्काको सुनकोशी किनारमा हत्या गरेको खुलेको छ।

बिदामा सिन्धुली आएका बेला ढुंगेलले खड्काको हत्या गरेको सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादबले बताए।

शारिरीक सम्बन्ध राख्न नमानेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अभियुक्त ढुंगेलले पनि आफुले हत्या गरेको स्वीकारेका छन्।

ढुंगाले टाउकोमा हानेर उनले हत्या गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि हेर्न नभ्याइनेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दा
आज पनि हेर्न नभ्याइनेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दा
आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्
किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्
गाजामा जारी युद्धविराम थप दुई दिन बिस्तार
गाजामा जारी युद्धविराम थप दुई दिन बिस्तार
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
यी अभिनेत्रीको प्रेमा थिए राजेश खन्ना, विहे भए पनि सँगै बस्थे खन्ना
यी अभिनेत्रीको प्रेमा थिए राजेश खन्ना, विहे भए पनि सँगै बस्थे खन्ना
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
अमजद खान कसरी बने गब्बर सिंह ?
अमजद खान कसरी बने गब्बर सिंह ?
एक न्यायाधीशले भने, ‘वामदेवलाई राष्ट्रियसभाको सदस्य नबनाउनू’
एक न्यायाधीशले भने, ‘वामदेवलाई राष्ट्रियसभाको सदस्य नबनाउनू’