सुनसरीमा पछि परे गच्छदार, चौधरीको अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
६१ पटक हेरिएको
Shares
सुनसरीमा पछि परे गच्छदार, चौधरीको अग्रता कायमै

सारांश

  • २३ मंसिर, सुनसरी ।
  • चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेर प्रतिनिधिसभा निर्वाचन लडेका बिजयकुमार गच्छदार सुनसरी क्षेत्रनम्बर ३ मा दोस्रो स्थानमा संघर्ष गरिरहेका छन् ।
  • गच्छदारलाई एमालेका भगवती चौधरीले १४ सयभन्दा बढी मतअन्तरले पछि पारेका छन् ।

२३ मंसिर, सुनसरी । चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेर प्रतिनिधिसभा निर्वाचन लडेका बिजयकुमार गच्छदार सुनसरी क्षेत्रनम्बर ३ मा दोस्रो स्थानमा संघर्ष गरिरहेका छन् ।

गच्छदारलाई एमालेका भगवती चौधरीले १४ सयभन्दा बढी मतअन्तरले पछि पारेका छन् । चौधरीको मत ५ हजार १३८ छ भने गच्छारले ३ हजार ७०७ मत पाएका छन् ।

एमाले र माओवादीबीच वाम गठबन्धन भएपछि गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएको थियो । गच्छदार शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
त्यसपछि बिकमान फर्किएर फेरि कहिल्यै चर्च गएनन्…
त्यसपछि बिकमान फर्किएर फेरि कहिल्यै चर्च गएनन्…
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ
युरो-४ स्ट्यान्डर्ड डिजेल-पेट्रोलको बिक्री सुरु
युरो-४ स्ट्यान्डर्ड डिजेल-पेट्रोलको बिक्री सुरु
थाहा पाउनुहोस् आइतबारको राशिफल
थाहा पाउनुहोस् आइतबारको राशिफल
मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)
मर्सी एजुकेशनले दियो एकजनालाई आइफोन एक्स र ४ जनालाई ट्याव उपहार (फाेटाेफिचर सहित)
बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
​गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा
​गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा
इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा