मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
६९ पटक हेरिएको
Shares
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।
  • वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो ।

काठमाडौँको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस, दुई पिकअप भ्यान र ट्रक एक गरी १५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार दुबै निकायका संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारीसाधनमा जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको हो । कारबाहीमा परेका सवारी साधनका चालकले मर्मतपश्चात् तोकिएको जरिवाना तिरेसँगै नियन्त्रणमा लिइएका उनीहरुका कागजपत्र फिर्ता गरिनेछ । पछिल्लो समय उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीको सङ्ख्या बढेकाले त्यस्ता सवारी साधनको प्रदूषण जाँच हुँदै आएको छ

(https://firework.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन
प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते
प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते
कञ्चनपुरमा चार आँखा दुई टाउको भएको अदभुत बाच्छी जन्मियो
कञ्चनपुरमा चार आँखा दुई टाउको भएको अदभुत बाच्छी जन्मियो
कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास गर्न १८ महिना लाग्ने
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
झोले चिकित्सक’ले उपचार गर्दा दुईको मृत्यु
झोले चिकित्सक’ले उपचार गर्दा दुईको मृत्यु
कोशीमा सरकार विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए
कोशीमा सरकार विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए
आफैंले चलाएको कार ठोक्किँदा घनश्याम भुसाल घाइते
आफैंले चलाएको कार ठोक्किँदा घनश्याम भुसाल घाइते
धर्मप्रचार गर्नेलाई फिर्ता पठाएको प्रतिशोध साँध्न इयुको प्रतिवेदन : प्रधानमन्त्री
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’:  गृहमन्त्री थापा
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’: गृहमन्त्री थापा