राजधानीमा आजदेखि पुष्प मेला शुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
राजधानीमा आजदेखि पुष्प मेला शुरु

सारांश

  • काठमाडौँ।
  • भृकुटीमण्डपमा पुष्प मेला शुरु भएको छ ।
  • मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरे।
काठमाडौँ। भृकुटीमण्डपमा

पुष्प मेला शुरु भएको छ । मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरे। कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड दिँदै उहाँले पुष्प व्यावसायको प्रवद्र्धन गरेर आत्मनिर्भर बन्नुपर्ने बताए। सो अवसरमा पत्रकार, पुष्प व्यवसायी, नर्सरी सञ्चालक तथा किसानलाई सम्मान गरिएको थियो ।

मेलामा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादी गरी ८४ बिक्री कक्ष छन् ।

MKK_1326.jpg
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिशीले पुष्प व्यवसायबाट मानिसको जीवनस्तरमा सुधार हुने बताए। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित शुरु भएको सो मेलामा ५० लाख व्यक्तिले अवलोकन तथा रु ६० लाखको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ ।

आयोजक फ्लोराकल्चर एशोसिएशन नेपाल ९फ्यान० का अध्यक्ष कुमार कसजूले पुष्पजन्य वस्तुको प्रवद्र्धन, विस्तार, नयाँ प्रविधिको प्रचारप्रसार तथा जनचेतना जगाउने उद्देश्यले मेला आयोजना गरिएको बता।

(https://brownshvac.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्धिका लागि आफ्नो उम्मेदवारी  दाहाल
समृद्धिका लागि आफ्नो उम्मेदवारी दाहाल
Why and how underage girls are forced into prostitution?
Why and how underage girls are forced into prostitution?
एसीसी यू–१९ इस्टर्न रिजनः नेपाल १० विकेटले विजयी
एसीसी यू–१९ इस्टर्न रिजनः नेपाल १० विकेटले विजयी
लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनु पर्नेमा प्रचण्डको यस्तो तर्क
लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनु पर्नेमा प्रचण्डको यस्तो तर्क
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना  स्थगित;
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना स्थगित;
कांग्रेस लोकमान पक्षमा भए गगन थापाले राजीनामा दिने
कांग्रेस लोकमान पक्षमा भए गगन थापाले राजीनामा दिने
संखुवासभाः जिल्लाबाट  प्रमुख दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरे,
संखुवासभाः जिल्लाबाट प्रमुख दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरे,
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
बिराटनगरले दियो भैरहवालाई १५० रनको चुनौती
बिराटनगरले दियो भैरहवालाई १५० रनको चुनौती
मधेशको लागि किन ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्यारो ?
मधेशको लागि किन ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्यारो ?