सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट मधेसि मोर्चा नै असन्तुस्त…..

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १६, २०७३
|
|
१४२ पटक हेरिएको
Shares
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट मधेसि मोर्चा नै असन्तुस्त…..

सारांश

  • सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको सिङ्गो देश भित्र विरोध, आन्दोलन र प्रदर्शन भै रहदा मधेसि मोर्चा भने चाहि एका एक प्रेस विज्ञप्ति निकालि सरकारले गरेको सम्बिधान संशोधनबाट आफुहरु खुशि नरहेको बताइ रहेको छ ।
  • आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गल्ती गरेको पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
  • ‘संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाइएका कुनै पनि मागको पूर्णरुपले सम्बोधन गरेको छैन’ विज्ञप्तिमा भनिएको छ–‘मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधन प्रस्तावले सम्बोधन गरिएको छैन ।

सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको सिङ्गो देश भित्र विरोध, आन्दोलन र प्रदर्शन भै रहदा मधेसि मोर्चा भने चाहि एका एक प्रेस विज्ञप्ति निकालि सरकारले गरेको सम्बिधान संशोधनबाट आफुहरु खुशि नरहेको बताइ रहेको छ ।

morcha-unhappy

आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गल्ती गरेको पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाइएका कुनै पनि मागको पूर्णरुपले सम्बोधन गरेको छैन’ विज्ञप्तिमा भनिएको छ–‘मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधन प्रस्तावले सम्बोधन गरिएको छैन । जातीय र सामुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक समावेशिकरण र राष्ट्रिय पहिचानको मान्यताका कहींँ चर्चासम्म पनि छैन अध्यक्ष यादबले भन्नुभयो । संशोधन प्रस्तावले वर्गीय, जातीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय आदि भेदभावलाई अन्त्य गर्न नसक्ने भन्दै विज्ञप्तिमा भनिएको छ– यसले मुलुकलाई शान्ति, स्थिरता, राष्ट्रियता, राष्ट्रिय एकता र विकासको सट्टा थप द्वन्द्व, अन्यौल र अस्थिरतातर्फ लैजाने खोजेको छ ।

समिप गौतम
शिखरन्युज सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन
अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन
एमाले नेतृत्वको सरकारसँग घनिष्ठ सम्बन्ध राख्ने भारतको चाहना
एमाले नेतृत्वको सरकारसँग घनिष्ठ सम्बन्ध राख्ने भारतको चाहना
फिफा विश्वकप : स्विट्जरल्याण्डद्वारा क्यामरुन १–० ले पराजित
फिफा विश्वकप : स्विट्जरल्याण्डद्वारा क्यामरुन १–० ले पराजित
ओली सरकारका ५ महिना : सिन्डिकेट हटाउनेदेखि स्वास्थ्य बीमासम्म
ओली सरकारका ५ महिना : सिन्डिकेट हटाउनेदेखि स्वास्थ्य बीमासम्म
‘फोरजी’ पछि अब मोवाइलमा ‘फाइभजी’
‘फोरजी’ पछि अब मोवाइलमा ‘फाइभजी’
सम्राट अशोकका कारण कसरी बौद्ध धर्मको उत्थान भयो ?
सम्राट अशोकका कारण कसरी बौद्ध धर्मको उत्थान भयो ?
प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)
प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)
देउवालाई फेरि धक्का : नेविसंघमा संस्थापनविरुद्ध एकतर्फी महाधिवेशन घोषणा
देउवालाई फेरि धक्का : नेविसंघमा संस्थापनविरुद्ध एकतर्फी महाधिवेशन घोषणा
मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट
मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट
भक्तपुर २ मा मादललाई तराजुले जित्यो, सूर्य र रुखकाे मतान्तर दोब्बर
भक्तपुर २ मा मादललाई तराजुले जित्यो, सूर्य र रुखकाे मतान्तर दोब्बर