शक्ति देखाउने भन्दै हाम फालेका झाँक्रीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
शक्ति देखाउने भन्दै हाम फालेका झाँक्रीको मृत्यु

सारांश

  • बाजुरा, १६ वैशाख ।
  • जिल्लाको जगन्नाथ गाउँपालिका–१ मा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फाल्दा एकको मृत्यु भएको छ ।
  • प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी अर्जुन रानाभाटका अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट रहेका छन् ।

बाजुरा, १६ वैशाख । जिल्लाको जगन्नाथ गाउँपालिका–१ मा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फाल्दा एकको मृत्यु भएको छ ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी अर्जुन रानाभाटका अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट रहेका छन् । त्यस्तै, ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता भएका छन् ।

उनका अनुसार बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !
दक्षिणायनको अन्तिम औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै
दक्षिणायनको अन्तिम औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना
खानेपानी समस्या सम्बोधन गर्न मन्त्रालयले गठन गर्यो कार्यदल
खानेपानी समस्या सम्बोधन गर्न मन्त्रालयले गठन गर्यो कार्यदल
ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन
ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन
जेठमा भूकम्प आउँछ भन्ने ज्योतिष पक्राउ
जेठमा भूकम्प आउँछ भन्ने ज्योतिष पक्राउ
माथिल्लो सान्जेन जलविद्युत् आयोजना
माथिल्लो सान्जेन जलविद्युत् आयोजना
सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप
सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
सुनको मुल्य ८ सय ले बढ्यो, तोलामा ९५ हजारमा कारोवार
सुनको मुल्य ८ सय ले बढ्यो, तोलामा ९५ हजारमा कारोवार