राष्ट्रपति पौडेलबाट विभिन्न व्यक्ति विभूषित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १, २०८०
|
|
४३ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलबाट विभिन्न व्यक्ति विभूषित

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न व्यक्तिहरुलाई विभूषित गरेका छन्।
  • नयाँ वर्षको अवसर पार्दै शुक्रबार राष्ट्रपति पौडेलले ४५ जना कलाकारलाई मानपदवी, अलंकार र पदक प्रदान गरेर विभूषित गरेका हुन्।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न व्यक्तिहरुलाई विभूषित गरेका छन्। नयाँ वर्षको अवसर पार्दै शुक्रबार राष्ट्रपति पौडेलले ४५ जना कलाकारलाई मानपदवी, अलंकार र पदक प्रदान गरेर विभूषित गरेका हुन्।

राष्ट्रपति कार्यालय महाराजगञ्मा आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित् रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
सुन काण्ड: थप दुई जना पक्राउ !
सुन काण्ड: थप दुई जना पक्राउ !
वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट प्रधानमन्त्री ओलीको सम्बोधन !
वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट प्रधानमन्त्री ओलीको सम्बोधन !
हेलिकप्टर कम्पनीले पनि ५४ लाख कर बक्र्यौता तिर्न बाँकी
हेलिकप्टर कम्पनीले पनि ५४ लाख कर बक्र्यौता तिर्न बाँकी
सहकारी स्थानीय तहलाई हस्तान्तरण
सहकारी स्थानीय तहलाई हस्तान्तरण
खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित गर्न सकिन्छ :अध्यक्ष उपाध्याय
खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित गर्न सकिन्छ :अध्यक्ष उपाध्याय
सरकारको नीति तथा कार्यक्रम कस्तो छ? [पूर्ण पाठसहित]
सरकारको नीति तथा कार्यक्रम कस्तो छ? [पूर्ण पाठसहित]
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
भरतपुर महानगरको झण्डा सगरमाथामा
भरतपुर महानगरको झण्डा सगरमाथामा
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन