लुक्लामा समिट एयरको विमान दुर्घटना, दुइकाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १, २०७६
|
|
२४ पटक हेरिएको
Shares
लुक्लामा समिट एयरको विमान दुर्घटना, दुइकाे मृत्यु

सारांश

  • काठमाडौं ।
  • समिट एयरको विमान  लुक्लामा दुर्घटना भएको छ ।
  • नाइन एन–ए एम एच कलसाइन भएको दुर्घटना दुर्घटना भएको हो ।
काठमाडौं । समिट एयरको विमान  लुक्लामा दुर्घटना भएको छ । नाइन एन–ए एम एच कलसाइन भएको दुर्घटना दुर्घटना भएको हो । मौसममा आएको खराबीले विमान दुर्घटना भएको आशंका गरिएको छ ।
मनाङ एयरकाे हेलिकप्टरमा ठेाकिएर दुर्घटना भएकाे लुक्ला विमानस्थल कायार्लयले जानकारी दिएकाे छ । दुर्घटनामा विमान चालक रविन्द्र राेकाया र सहचालक घइते भएका छन ।
सहचालक सुजित ढंगानाकाे अवस्था गम्भीर रहेकाे छ । भने मनाङ एयरका क्याप्टेन चेत गुरूङकाे अवस्था पनि गम्भीर रहेकाे बताइएकाे छ । लुक्लाबाट रामेछापका लागि उडेकाे विमान ‘सुइङ’ भएर उक्त हेलिकप्टरमा ठाेक्किएकाे थियाे । विमान दुइ टुक्रा भएकाे छ । अहिले लुक्ला विमानस्थल बन्द गरिएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?