शेरबहादुर देउवा विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
शेरबहादुर देउवा विजयी

सारांश

  • डडेलधुरा– प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सांसदमा विजयी भएका छन् ।
  • कांग्रेस सभापति समेत रहेका उनी माओवादी उम्मेदवार लेखराज भट्टराई हराउँदै विजयी भएका हुन् ।
  • उनले २८०४४ मत प्राप्त गर्दा भट्टले २१११५ मत प्राप्त गरे ।

डडेलधुरा– प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सांसदमा विजयी भएका छन् ।

कांग्रेस सभापति समेत रहेका उनी माओवादी उम्मेदवार लेखराज भट्टराई हराउँदै विजयी भएका हुन् ।
उनले २८०४४ मत प्राप्त गर्दा भट्टले २१११५ मत प्राप्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?