श्रीमानको हत्या गरेर खाल्डोमा गाड्ने श्रीमती

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
३५ पटक हेरिएको
Shares
श्रीमानको हत्या गरेर खाल्डोमा गाड्ने श्रीमती

सारांश

  • नवलपरासी, ३१ भाद्र ।
  • एक महिलाले श्रीमानको हत्या गरेकी छिन् ।
  • उनले छिमेकसँग मिलेर श्रीमानको हत्या गरेकी हुन् ।

नवलपरासी, ३१ भाद्र । एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । उनले छिमेकसँग मिलेर श्रीमानको हत्या गरेकी हुन् । फुलमाया सुगुरपाकले श्रीमान धन बहादुर सुगुरपाकको छिमेकी मेख बहादुर सुनारी मगरसँग मिलेर हत्या गरेकी हुन् । गैंडाकोट नगरपालिका हुर्चिलका धन बहादुर सुगुरपाक मगरको हत्या गरेको अभियोगमा २ जना सोमबार पक्राउ परेका छन् ।

३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने मेख बहादुर सुनारी मगरले किन हत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको छ । २०७६ असार २० गते राति उनीहरु दुवै जना मिलेर धन बहादुरलाई हत्या गरी शव बेपत्ता बनाएको खबर सोमबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको बताएको छ ।

आफ्नै घरमा सुतीरहेका धन बहादुरलाई उनीहरुले हम्मरले संवेदनशील अंगमा प्रहार गरी घाँटीमा डोरीले बाधी हत्या गरेपश्चात मेख बहादुरले शवलाई डोकोमा राखी सुन्दरी सामुदायिक वनमा लगी खाल्टो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै उनीहरुको बयानको आधारमा शव पुरेको भनिएको ठाउँमा उत्खनन् गर्दा सडीगलिसकेको अबस्थामा मानब कंकाल फेला परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“जाबो पाँच रुपैयाँ।” एक कथा (बास्तबिक कुरामा आधारित)
“जाबो पाँच रुपैयाँ।” एक कथा (बास्तबिक कुरामा आधारित)
आफन्त भएको नक्कली कागजपत्र बनाएर मृगौला चोरियो
आफन्त भएको नक्कली कागजपत्र बनाएर मृगौला चोरियो
अन्ततः अघि बढ्ने भयो बिआरआई
अन्ततः अघि बढ्ने भयो बिआरआई
वृन्दावन नगरपालिकाको मतगणना स्थल तनावग्रस्त ,
वृन्दावन नगरपालिकाको मतगणना स्थल तनावग्रस्त ,
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
नवराज सिलवाल पक्राउ गर्ने, तत्काल पक्राउ गर्न प्रहरी प्रमुख अर्यालको निर्देशन ललितपुर प्रहरीलाई
धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित
धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित
दुर्घटनामा एकै परिवारका पाँचसहित छको मृत्यु
दुर्घटनामा एकै परिवारका पाँचसहित छको मृत्यु
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा

तपाईंले छुटाउनुभयो कि?