सरकार छाड्ने समाजवादी पार्टीको निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ८, २०७६
|
|
३६ पटक हेरिएको
Shares
सरकार छाड्ने समाजवादी पार्टीको निर्णय

सारांश

  • काठमाडौं।
  • समाजवादी पार्टीले सरबाट बाहिरिने निर्णय गरेको छ।
  • संविधान संशोधन गर्ने पूर्व सहमति कार्यान्वयनमा सरकार उदासिन भएको ठहर गर्दै समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

काठमाडौं। समाजवादी पार्टीले सरबाट बाहिरिने निर्णय गरेको छ। संविधान संशोधन गर्ने पूर्व सहमति कार्यान्वयनमा सरकार उदासिन भएको ठहर गर्दै समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो। मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्रीसमेत रहेको समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि कार्यदल गठन गर्नुपर्ने प्रस्तावलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। File Photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?