लौ खुल्यो सपोर्ट माइक्रोफाइनान्सको आईपीओ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
५१ पटक हेरिएको
Shares
लौ खुल्यो सपोर्ट माइक्रोफाइनान्सको आईपीओ

सारांश

  • काठमाडौं ।
  • सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Support Microfinance Bittiya Sanstha Ltd)ले १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।
  • कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा १ करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Support Microfinance Bittiya Sanstha Ltd)ले १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा १ करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

हाल कम्पनीमा संस्थापकहरुको तर्फबाट ४ करोड २० लाख रुपैयाँ पूँजी लगानी भइसकेको छ । शेयर जारीपछि कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको अधिकृत पूँजी भने १५ करोड रहेको छ ।

कम्पनीले शेयरमा लगानीकर्ताले असोज १८ गते देखि आवेदन दिन सक्ने भएको छ । निष्काशन बन्द मिति छिटोमा असोज २३ गते देखि ठिलामा कार्तिक १६ गते सम्म आवेदन दिन सकिनेछ । शेयर आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ता सम्ममा आवेदन दिन सक्नेछन् । कम्पनीले २ प्रतिशत अर्थात ३६ सय कित्ता साधारण शेयरहरु कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिश अर्थात ९ हजार कित्ता साधारण शेयरहरु सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ ।

कम्पनी (SMFBL) को धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा ३ जना लुटेरा पक्राउ
काठमाडौंमा ३ जना लुटेरा पक्राउ
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
ज्यान मार्ने धम्की दिई रकम माग्ने व्यक्ति पक्राउ
फेसबुकमा राष्ट्रपतिको आलोचना गर्ने व्यक्ति पक्राउ
घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने
घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने
मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते
मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते
करोडौँ मूल्यको शिलाजित अलपत्र
करोडौँ मूल्यको शिलाजित अलपत्र
कोरोना असरः अन्तराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु कम
कोरोना असरः अन्तराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु कम
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !