सहकारी ठगी प्रकरणः भरत जंगम पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ७, २०८१
|
|
२० पटक हेरिएको
Shares
सहकारी ठगी प्रकरणः भरत जंगम पक्राउ

सारांश

  • काठमाडौं।
  • सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लेखक, पत्रकार र हिन्दुवादी अभियन्ता भरत जंगम पक्राउ परेका छन्।
  • काठमाडौंका बानेश्वरस्थित साई स्वागत सहकारीको बचत अपचलनबारे छानविन गर्न जंगमलाई पक्राउ गरिएको बताइएको छ।

काठमाडौं। सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लेखक, पत्रकार र हिन्दुवादी अभियन्ता भरत जंगम पक्राउ परेका छन्।

काठमाडौंका बानेश्वरस्थित साई स्वागत सहकारीको बचत अपचलनबारे छानविन गर्न जंगमलाई पक्राउ गरिएको बताइएको छ।

जंगम साई स्वागत सहकारीका पूर्व अध्यक्ष हुन्। सो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पन्ती निकिता पौडेल पनि जोडिएकी छन्। निकिता सो सहकारीको पूर्व उपाध्यक्ष हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?