सागमा मार्च पासमा नेपालको झण्डा पारस खड्काले बोक्ने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सागमा मार्च पासमा नेपालको झण्डा पारस खड्काले बोक्ने !

सारांश

  • १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मार्चपासमा नेपालको झण्डा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई बोक्न दिने तयारी छ ।
  •  केही समयअघि राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारसले १३ औं सागको उद्घाटनको दिन हुने मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने सम्भावना रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
  • नेपालको तर्फबाट डेपुटी सेफ द मिसन रहेका रिम रानाभाटले मार्चपासमा पारसले झण्डा बोक्ने सम्भावना भएको र यो प्रस्ताव राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवबाट अप्रुभ हुन बाँकी रहेको बताए ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को मार्चपासमा नेपालको झण्डा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई बोक्न दिने तयारी छ । केही समयअघि राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारसले १३ औं सागको उद्घाटनको दिन हुने मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने सम्भावना रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

नेपालको तर्फबाट डेपुटी सेफ द मिसन रहेका रिम रानाभाटले मार्चपासमा पारसले झण्डा बोक्ने सम्भावना भएको र यो प्रस्ताव राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवबाट अप्रुभ हुन बाँकी रहेको बताए । पारसले १३ औं सागमा पुरुष क्रिकेट खेल्दैछन् । सागमा क्रिकेट ८ वर्षपछि फर्किएको हो ।

पारसले एक दशक नेपाली राष्ट्रिय टिमको कप्तानी गरेका थिए । उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा टी २० विश्वकप खेलेको थियो भने एक दिवसीय मान्यता पाएको थियो । पारस नेपालका लागि एक दिवसीय र टि २० आईमा शतक प्रहार गर्ने पहिलो र एकमात्र नेपाली खेलाडी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात लाख भूकम्पपीडितको दशैं यो वर्ष पनि टहरामै
सात लाख भूकम्पपीडितको दशैं यो वर्ष पनि टहरामै
सरकारी अनुदानमा खुलेको चिया कारखानाद्वारा साढे ८ करोडको चिया बिक्री
सरकारी अनुदानमा खुलेको चिया कारखानाद्वारा साढे ८ करोडको चिया बिक्री
संसद्को पहिलो बैठकको तयारी : आज बस्दै छ सर्वदलीय बैठक
संसद्को पहिलो बैठकको तयारी : आज बस्दै छ सर्वदलीय बैठक
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
फागुन ८ गते शनिवारको राशिफल यस्तो छ
फागुन ८ गते शनिवारको राशिफल यस्तो छ
धनुषामा एक युवकको गोली हानी हत्या
धनुषामा एक युवकको गोली हानी हत्या
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
रिगलको मुद्धा हेर्न नमिल्नेमा
रिगलको मुद्धा हेर्न नमिल्नेमा
हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन
हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन