सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले पशुपति शमशेरलाई हराए !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
५० पटक हेरिएको
Shares
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले  पशुपति शमशेरलाई हराए !

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभामा उम्मेदवार बनेका एमालेका नेता शेरबहादुर तामाङ ३८४०१ मत सहित विजयी भएका छन् ।
  • तामाङका प्रतिस्पर्धी राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा पराजित भएका छन् ।

काठमाडौं, २३ मंसिर । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभामा उम्मेदवार बनेका एमालेका नेता शेरबहादुर तामाङ ३८४०१ मत सहित विजयी भएका छन् ।
तामाङका प्रतिस्पर्धी राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा पराजित भएका छन् । राणाले ३०३६९ मत पाएका छन् ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Om Shrestha

    good news…..

    Comment Author

    Nani Babu Devkota

    बधाई छ कमरेड

    Comment Author

    Suman Chamling Rai

    Mukundele sher bahadur harxa vanthyota

    Comment Author

    Prem Sagar Soni

    Rekhale aba feri parti cheng garna ber xaina

    Comment Author

    Shyam Khatri

    badhai x

    Comment Author

    Mahendra Tamang

    Good news

    Comment Author

    Sant Bir Lopchan

    Good news

    Comment Author

    Hari Bhusal

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित झर्यो
पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित झर्यो
टी -२० विश्वकप क्रिकेटमा  आयरल्याण्डलाई हराउँदै  अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
टी -२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई हराउँदै अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
प्रधानमन्त्री दाहाल इन्दोरमा
प्रधानमन्त्री दाहाल इन्दोरमा
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
कमैयालाई जमिन्दारबाट मुक्त गराएर वगरमा लगेर राखिएको छ : सांसद पौडेल
कमैयालाई जमिन्दारबाट मुक्त गराएर वगरमा लगेर राखिएको छ : सांसद पौडेल
थाई एयरले पुनः थाल्यो काठमाडौं-बैंकक उडान
थाई एयरले पुनः थाल्यो काठमाडौं-बैंकक उडान
व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर
व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर
चिनबाट विद्यार्थी ल्याएर राख्नका लागि भक्तपुरको खरिपाटीमा तयारी तीब्र
चिनबाट विद्यार्थी ल्याएर राख्नका लागि भक्तपुरको खरिपाटीमा तयारी तीब्र