सूचना टाँस्दै प्रतिनिधिसभाको बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २२, २०८०
|
|
३२ पटक हेरिएको
Shares
सूचना टाँस्दै प्रतिनिधिसभाको बैठक स्थगित

सारांश

  • काठमाडौँ ।
  • आज पनि प्रतिनिधिसभाको बैठक सूचना टाँस्दै स्थगित गरिएको छ ।
  • प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठकमा दलहरुबीच सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।

काठमाडौँ । आज पनि प्रतिनिधिसभाको बैठक सूचना टाँस्दै स्थगित गरिएको छ ।

प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठकमा दलहरुबीच सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?