स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी त्रिवी शिक्षण अस्पतालमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी त्रिवी शिक्षण अस्पतालमा

सारांश

  • वैशाख ९, काठमाण्डौ ।
  • स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छिन् ।
  • भण्डारीको इण्डोस्कोपी गरिएको अस्पतालले जनाएको छ ।

वैशाख ९, काठमाण्डौ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छिन् ।

भण्डारीको इण्डोस्कोपी गरिएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रेमबहादुर खड्काले राष्ट्रपतिलाई स्वागत गरेका थिए ।भण्डारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?