३६ क्षेत्रमा मत गणना जारी – एमाले १८, माओवादी १३ र कांग्रेस ३ स्थानमा अगाडि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४९ पटक हेरिएको
Shares
३६ क्षेत्रमा मत गणना जारी – एमाले १८, माओवादी १३ र कांग्रेस ३ स्थानमा अगाडि

सारांश

  • काठमाडौं, मंसिर २२ – पहिलो चरणमा निर्वाचन भएका ३७ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ३ स्थानको परिणाम आएको छ ।
  • तीन मध्ये मुस्तांग र मनांगमा एमालेले जितेको छ भने एक स्थान रुकुमको पूर्वी क्षेत्रमा माओवादी केन्द्रले जितेको छ ।
  • मतगणना भैरहेका ३६ स्थानमा १८ क्षेत्रमा एमालेको अग्रता छ भने माओवादीले १३ स्थानमा अग्रता कायम गरेको छ ।

काठमाडौं, मंसिर २२ – पहिलो चरणमा निर्वाचन भएका ३७ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ३ स्थानको परिणाम आएको छ । तीन मध्ये मुस्तांग र मनांगमा एमालेले जितेको छ भने एक स्थान रुकुमको पूर्वी क्षेत्रमा माओवादी केन्द्रले जितेको छ ।

मतगणना भैरहेका ३६ स्थानमा १८ क्षेत्रमा एमालेको अग्रता छ भने माओवादीले १३ स्थानमा अग्रता कायम गरेको छ । नेपाली कांग्रेसले अहिलेसम्म एक स्थान पनि जितिसकेको छैन । अहिले नेपाली कांग्रेस ३ स्थानमा मात्र अग्रस्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो
भू उपयोग नीति ल्याउनेः मन्त्री खनाल
भू उपयोग नीति ल्याउनेः मन्त्री खनाल
सामाजिक सञ्जालमा यो फोटोले मच्चायो हंगामा : सेयर गर्नेको ठूलो जमात
सामाजिक सञ्जालमा यो फोटोले मच्चायो हंगामा : सेयर गर्नेको ठूलो जमात
एक वर्षमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी, १ सय ३१ वटा मुद्दा दायर
एक वर्षमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी, १ सय ३१ वटा मुद्दा दायर
पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो
पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
१७ बर्षपछि फेरि ‘सिन्दुर’ बनाउँदै प्रज्ञा
१७ बर्षपछि फेरि ‘सिन्दुर’ बनाउँदै प्रज्ञा
कारोना भाइरस संक्रमणबाट १५ सय ४० चिनीयाँ नागरिक सकुसल घर फर्के
कारोना भाइरस संक्रमणबाट १५ सय ४० चिनीयाँ नागरिक सकुसल घर फर्के
चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, परीक्षण रिपोर्ट भने आउन बाँकी
चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, परीक्षण रिपोर्ट भने आउन बाँकी
बैंकको रकम हिनामिना गरेको आरोपमा दुईजना कर्मचारी पक्राउ
बैंकको रकम हिनामिना गरेको आरोपमा दुईजना कर्मचारी पक्राउ