३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गरिने, याे कम्पनिले पायाे ठेक्का

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गरिने, याे कम्पनिले पायाे ठेक्का

सारांश

  • काठमाडौं,१८ भदाै।
  •   भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ ।
  •  आइतबारप्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन रहेको छ ।

काठमाडौं,१८ भदाै।  भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ । आइतबारप्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन रहेको छ । यो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ । धरहरा पुनर्निर्माणका लागिसिआइसिओ–कालिका–रसुवा जेभी, जिआइइटिसी–रमन जेभी, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभी, आशिष कन्ट्रक्सन र कुमार सिएफइसी गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए । यीमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको थियो ।

धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी–लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका छन् । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भइरहेको छ । मानन्धरले आशयपत्रका लािग सात दिने समय दिई त्यसको दुई हप्तामा सम्झौता हुने जानकारी दिनु भयो । प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि बैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट ल्याइएको विद्युत हटाइन्छ: उर्जामन्त्री
भारतबाट ल्याइएको विद्युत हटाइन्छ: उर्जामन्त्री
कांग्रेसमा ६०/४० ले-४० मागेर आएका देउवाले ४० नै दिए
कांग्रेसमा ६०/४० ले-४० मागेर आएका देउवाले ४० नै दिए
प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते
प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते
समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती
समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत
उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत
अछाममा पहिरोले पुरिएर २२ जनाको मृत्यु (नामावली सहित)
अछाममा पहिरोले पुरिएर २२ जनाको मृत्यु (नामावली सहित)
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि