४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
४७ पटक हेरिएको
Shares
४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य

सारांश

  • एजेन्सी।
  • बलिउडकी कन्ट्रोभर्सिअल रानीको रुपमा चिनिने राखी सावन्त विभिन्न विवादका कारण चर्चामा आउने गर्छिन्।
  • हालै मात्र उनी आफ्नो विवाहका कारण चर्चामा आइन्।

एजेन्सी। बलिउडकी कन्ट्रोभर्सिअल रानीको रुपमा चिनिने राखी सावन्त विभिन्न विवादका कारण चर्चामा आउने गर्छिन्। हालै मात्र उनी आफ्नो विवाहका कारण चर्चामा आइन्। तर यसका अलवा उनी आफ्नो फिटनेसले गर्दा पनि निकै चर्चित छिन्। उनी अहिले ४० वर्षकी भइन्। तर उनमा अझैपनि फिटनेसका साथै सुन्दरताको चमक देख्न सकिन्छ। आखिर के छ त्यस्तो रहस्य रु जसले उनलाई फिट तथा सुन्दर देखिन मद्दत गरिरहेको छ। राखी सावन्तको फिट शरीर रहनुका पछाडि प्रमुख कारण हो योग। उनले आफ्नो फिटनेससँग सम्बन्धित भिडियोहरु सामाजिक संजालहरुमा हालेकी छन्।

जहाँ उनी योगका विभिन्न आसनहरु गरिरहेको देख्न सकिन्छ। यति मात्रै नभएर उनी आफ्नो खापपिनमा समेत निकै ख्याल राख्छिन्। उनी आफ्नो दिनको सुरुवात एक गिलास मनतातो पानी पिएर गर्छिन्।उनले एक अन्तरवार्तामा आफ्नो फिटनेसको रहस्य योग नै रहेको बताएकी थिइन्। सो अन्तरवार्तामा उनले भनेकी छन्ः– ‘आज म ४० वर्षको उमेरमा पनि हट देखिन्छु, सुन्दर देखिन्छु, यो सबै योगका कारण सम्भव भएको हो।’

(https://thereader.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…
सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…
जानि राखौ !! भित्रीदै गरेको फोरजीमा के छ बिशेषता….
जानि राखौ !! भित्रीदै गरेको फोरजीमा के छ बिशेषता….
चिसोमा नाना पाएपछि ७७ वर्षीय बृद्धको अनुहारमा खुशी
चिसोमा नाना पाएपछि ७७ वर्षीय बृद्धको अनुहारमा खुशी
कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
बीपीएलको डेब्यू खेलमै सन्दीपको शानदार प्रदर्शन, ४ ओभरमा २ विकेट, १६ रन (live video)
बीपीएलको डेब्यू खेलमै सन्दीपको शानदार प्रदर्शन, ४ ओभरमा २ विकेट, १६ रन (live video)
संघीय सरकारको ‘फ्लप’ कार्यक्रम कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार
संघीय सरकारको ‘फ्लप’ कार्यक्रम कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार
युट्युबमा हिट हुदै शर्मिला बर्देवाको नया भिडियो  “मेरो ठुम्कामा”
युट्युबमा हिट हुदै शर्मिला बर्देवाको नया भिडियो “मेरो ठुम्कामा”
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
एमाले उम्मेदवारलाई भोट माग्दै निखिल
एमाले उम्मेदवारलाई भोट माग्दै निखिल
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह