महालेखा भन्दा अख्तियार अगाडि

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
५४ पटक हेरिएको
Shares
महालेखा भन्दा अख्तियार अगाडि

सारांश

  • काठमाडौं १५ बैशाख ।
  • बहुचर्चित राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनाको मुल नहर निर्माणमा देखिएको अनियमितताको विषयमा महालेखापरीक्षकको कार्यालय भन्दा अख्तियार दुरुपयोग अनुसन्धान अगाडि देखिएको छ ।
  • महालेखाले २९ चैत २०७५ मा आफ्नौ छपन्नौँ वार्षिक प्रतिवेदनले ठेकेदार र कर्मचारीको मिलेमतोमा कमसल निर्माण सामग्रीको प्रयोग र गुणस्तरहीन काम भएकोले मुल नहर भत्केको निष्कर्ष निकालेको उल्लेख छ ।

काठमाडौं १५ बैशाख । बहुचर्चित राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनाको मुल नहर निर्माणमा देखिएको अनियमितताको विषयमा महालेखापरीक्षकको कार्यालय भन्दा अख्तियार दुरुपयोग अनुसन्धान अगाडि देखिएको छ ।

महालेखाले २९ चैत २०७५ मा आफ्नौ छपन्नौँ वार्षिक प्रतिवेदनले ठेकेदार र कर्मचारीको मिलेमतोमा कमसल निर्माण सामग्रीको प्रयोग र गुणस्तरहीन काम भएकोले मुल नहर भत्केको निष्कर्ष निकालेको उल्लेख छ ।

तर आयोगले भने महालेखाको प्रतिवेदन आउनु ४ महिना अघि मंसिर २० गते नै सिक्टा मुल नहर निर्माण प्रकरणमा आर्थिक अनियमितता भएको ठहर गर्दै २१ जना विरुद्ध २ अर्ब वढीको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता ग¥यो । नेपाल समाचारपत्र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
गणतन्त्र र जनताको लडाईं
गणतन्त्र र जनताको लडाईं
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
श्रीमतीलाई कुटेर मारेपछि पक्राउ
श्रीमतीलाई कुटेर मारेपछि पक्राउ
सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल
सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल
आवासविहीनहरुको व्यवस्थापन गर्न ऐन निर्माण गर्दै शहरी विकास मन्त्रालय
आवासविहीनहरुको व्यवस्थापन गर्न ऐन निर्माण गर्दै शहरी विकास मन्त्रालय
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल