साँगासम्म साझा बस सेवा सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
५६ पटक हेरिएको
Shares
साँगासम्म साझा बस सेवा सुरु

सारांश

  • भक्तपुर ।
  • गत जेठ १० गतेदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझा बस भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगासम्म सञ्चालनमा आएको छ ।
  • सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको सिमाना साँगासम्मै साझा बस सञ्चालनमा ल्याइएको हो ।

भक्तपुर । गत जेठ १० गतेदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझा बस भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगासम्म सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको सिमाना साँगासम्मै साझा बस सञ्चालनमा ल्याइएको हो ।

भक्तपुरमा साझाको २० वटा बस सञ्चालनमा रहेको छ । साँगासम्म हाल बिहान र साँझ कार्यालय समयमा सञ्चालनमा रहने र केही दिनमै रुट परमिट पाएपछि नियमित रुपमा नै साँगासम्म बस सञ्चालन हुनेछ ।

साँगासम्म सञ्चालन हुने बस सेवाको बुधबार पूर्वउद्योग मन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले संयुक्तरुपमा शुभारम्भ गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरमा किराँतीको साढे ४ हजार मतको अग्रता
भोजपुरमा किराँतीको साढे ४ हजार मतको अग्रता
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
रसुवामा समानुपातिकको मतगणना सकियो, कुन पार्टीले कति मत पाए ?
रसुवामा समानुपातिकको मतगणना सकियो, कुन पार्टीले कति मत पाए ?
‘बैशाखी उठाए पनि मान्छे चाहीँ नमारेस है’
‘बैशाखी उठाए पनि मान्छे चाहीँ नमारेस है’
डा आरजु राणा देउवाको  प्रतिबद्धतापत्र सार्वजनिक
डा आरजु राणा देउवाको प्रतिबद्धतापत्र सार्वजनिक
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर
यी हुन मन्त्रिपरिषद्ले गरेका निर्णयहरू
यी हुन मन्त्रिपरिषद्ले गरेका निर्णयहरू
आज पुष  ३ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
आज पुष ३ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने
वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने
आइईएमआइएस सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने १५ विद्यालय कारबाहीमा
आइईएमआइएस सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने १५ विद्यालय कारबाहीमा